बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पोखरालाई खेलकुदको राजधानी बनाउँछौ – मुख्यमन्त्री गुरुङ

पोखरा, २६ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई खेलकुदको पनि राजधानी बनाउने वताएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिको आयोजनामा विहिवारदेखि पोखरामा सुरु गण्डकी प्रदेश स्तरीय ११ औं राष्ट्रपतिकप रनिङ...

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

पोखरा,२५ असार –  युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । विद्यालयस्तरबाट नै...

बागलु्ङमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फको खेल सम्पन्न

बागलुङ, २४ असार – बागलुङमा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिती बागलुङले जिल्लाका दुई पालिका सँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले...

गण्डकी प्रदेशका २ सय खेलाडी र प्रशिक्षक एकैसाथ सम्मान र पुरस्कृत हुँदै

पोखरा, २२ असार – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिले गण्डकी प्रदेशका २ सय खेलाडीलाई एकैसाथ सम्मान गर्ने भएको छ । राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिताको सन्दर्भ पारेर प्रदेशका २ सय ३ खेलाडीलाई एकैसाथ सम्मान गर्दै...

मुख्यमन्त्रि गुरुङ र कप्तान पारस सहितको टोलीद्वारा पोखरा क्रिकेट मैदानको निरिक्षण

पोखरा, २० असार –  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा पोखराको क्रिकेट मैदानको पूर्वाधार निर्माण गर्न २ करोड बिनियोजन गरे पछि सरकारले काम अघि बढाउन चासो देखाएको छ । पोखरा प्रिमयर लिगको दोश्रो संस्करणको...

पल्सर स्पोर्टस अवार्ड विजयीलाई पोखरामा स्वागत

पोखरा,१८ असार –  पल्सर स्पोर्टस् अवार्ड हात पार्ने गण्डकी प्रदेशका प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षकलाई पोखरामा भव्य स्वागत गरिएको छ । मंगलबार राजधानीमा आयोजित अवार्ड कार्यक्रममा प्याराग्लाइडिङ खेल विधाले तीनवटा पुरस्कार हात पार्दा गण्डकी प्रदेश...

पल्सर स्पोर्टस अवार्डमा गण्डकीको प्याराग्लाइडिङको बर्चश्व

पोखरा,१७ असार -राजधानीमा आयोजित पल्सर स्पोर्टस् गण्डकी प्रदेशका तीन खेलाडीले अवार्ड हात पारेका छन् । मंगलबार आयोजित अवार्ड कार्यक्रममा प्याराग्लाइडिङ खेल विधाले तीनवटा पुरस्कार हात पार्दा गण्डकी प्रदेश भाग्यमानी देखिएको हो । पोखराका युकेश...

मलेसियासँग नेपालले टी-ट्वान्टी सिरिज खेल्ने

काठमाडौं,१३ असार – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग द्विपक्षीय टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।मलेसियाको घरेलु मैदानमा नेपालले आगामी जुलाईमा दुई खेलको सिरिज खेल्ने भएको नेपालले गत माघमा युएईसँगको सिरिजपछि पहिलो पटक...

विच भलिबलको उपाधीमा विभागीय क्लवको कब्जा

पोखरा, १० असार – सशस्त्र प्रहरीको एपिएफ क्लव र नेपाली आर्मीको त्रिभुवन क्लवले पोखरामा भएको छैटौं महिला तथा सातौँ पुरुष विच भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । महिलातर्फको फाईनलमा शसस्त्र प्रहरी बलको ए टोली विनिता...

बागलुङकी कृतिलाई एसियन कुराँशमा कास्य

काठमाडौं ४ असार –बागलुङकी कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदकमा...

-->