पोखरा, १६ भदौ – बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव तथा स्व.रविन्द्र स्मृति भलिवल प्रतियोगिताको उपाधी मातृभूमी युवा क्लब, सिंगारेवासले जितेको छ ।
प्रतियोगितामा द्वितीय र तृतीय स्थान क्रमशः बाघमारा युवा संगम समूह, बागमारा...
न्यू डायमण्ड र पुलिस राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा
पोखरा, १6 भदौ- हङ वाङगी यू—डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लव राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रबेस गरेकाछन्। लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगितामा आइतबार भएको सेमिफाइनल खेलमा...
स्पोर्टस् क्यासल स्पोर्टस्को किल्ला बनोस : अर्थमन्त्री गुरुङ
पोखरा, १५ भदौ – पोखरा महानगरपालिका –४ गणेशटोलस्थित ६ करोड लागतमा निर्मित ‘स्पोर्टस् क्यासल’ संंचालनमा ल्याईएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शनिबार क्यासलको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै...
लामाचौर तीज महोत्सव : राष्ट्रिय महिला भलिवल शनिबार देखि
पोखरा, १४ भदौं -“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ पोखराको लामाचौरमा जारी लामाचौर जित महोत्सव जारी रहेको छ । महोत्सवको दोश्रो दिन शुक्रबार छात्रा भलिवल तथा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
लामाचौर...
पोखरा मिडिया कपः पहिलो दिन ११ खेल , फाइनल खेल बुधबार
पोखरा, ११ भदौ – जारी पोखरा मिडिया कप अन्तरगत पहिलो दिन ११ वटा खेल सकिएका छन् । कुल १३ टिमको सहभागिता रहेको खेल अन्तरगत पहिलो दिन मंगलबार नै सेमीफाइनल राउण्डसम्मका खेलहरु सकिएका हुन् ।प्रतियोगिताको फाइनलमा...
पोखरामा सागको तयारी, रंगशालामा विदेशी दुबो
पोखरा, ११ भदौ – तिहारमा दुबो चाहिन्छ । मखमली र सयपत्रीको माला विदेशबाट आए पनि दुबो आयात भएको सुनिएको छैन । तर, तिहार नै कुर्नु किन प¥यो ? यो पटक पोखरामा दशैँ अगावै भारतबाट...
राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ६ टिम सहभागि हुने
पोखरा १०, भदौ – लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहित ६ टिमको सहभागिता हुने भएको छ । यही भदौं १२ गते देखि...
मिडिया कप फुटसल मंगलबारदेखि
पोखरा,१० भदौ – पोखरामा मंगलबारदेखि पोखरा मिडिया कप फुटसल प्रतियोगिता सुरु हुँदैछ । फुटसल प्रतियोगिताको आयोजना जक्शन डटकम र सिक्स्टिन प्रोडक्शन गरेका हुन् । मंगलबार र बिहीबार गरी दुई दिनसम्म प्रतियोगिता चल्नेछ । फुटसल...
एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान
पोखरा १, भदौ – छिमेकी मुलुक भारतको जयपुरमा यही भदौं ४ गते देखि सुरु हुने आठौं एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागि हुन १५...
१ सय ६० देशका प्रहरीलाई हराउँदै पर्वतका गुरुङले जिते २ गोल्ड मेडल
पर्वत,२८ साउन – विश्वका १ सय ६० देशका प्रहरीहरूका बिचमा भएको दौड प्रतियोगितामा ‘अन्डर थर्टी’ उमेर समूहमा नेपालका सुवास गुरुङ प्रथम भएका छन् ।
विभिन्न देशका प्रहरीहरूको बिचमा २÷२ वर्षको फरकमा आयोजना हुने ‘वल्र्ड पोलिस...