पोखरा, २५ भदौ – बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पोखराको पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगितामा सानदार जितसँगै भ्याली स्पोर्टस् क्बल प्रिक्वाटरफाईनलमा प्रबेश गरेको छ ।मंगलबार सम्पन्न दोस्रो...