बागलुङ, २२ असोज जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा आयोजना गरिएको बेलढुंगा म्याराथुन प्रतियोगिताको उपाधि गलकोट तोरिखोलाका सुवास सुनारले जितेका छन् । जनज्योति सामुदायिक विकास केन्द्रले आयोजना गरेको ऐतिहासिक कालरात्री मेलाका अवसरमा सञ्चालित प्रतियोगिताको उपाधि...