गण्डकी प्रदेशका कानुन मन्त्री चुमानले गरे पोखरा रंगशालाको निरिक्षण
पोखरा, १० मंसिर – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) हुने पोखरा रंगशालाको मंगलवार निरिक्षण गरेका छन। निरिक्षण पछि मन्त्री चुमानले साग लक्षित सुरक्षा...
गलकोट घुम्टे महोत्सव ꓽ भलिवल प्रतियोगिता सुरु
गलकोट,९ मंसिर – गलकोटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवमा यस क्षेत्रको लोकप्रिय खेल भलिवल प्रतियोगिता सुरु भएको छ ।महोत्सवको आकर्षणको रुपमा रहेको भलिवल प्रतियोगिताको पहिलो खेल आइतवारदेखि सुरु भएको हो । आइतवार सम्पन्न पहिलो...
तयार हुदैँ फुटबल मैदान ग्यालरी सी को सिट जडान गरियो
पोखरा ८ मंसीर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको तयारी करिव करिव सकिन लागेको छ ।
प्रतियोगिता अगावै ग्यालरी ए र सी को प्यारापिट निमार्ण गर्ने...
सागको पोखरामा हुने खेलस्थल तोकियो
पोखरा, ७ मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को खेलस्थल र अभ्यासस्थल सार्वजानिक गरिएको छ । पोखरामा हुने खेलस्थान र अभ्यासस्थल समेत तयार गरिएको छ । पोखरामा हुने ८ खेल पोखरा रंगशाला र...
७ सय २२ खेलाडीको सहभागिता, महिलाको संख्या बढी
पोखरा, ७ मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को खेलस्थल र अभ्यासस्थल सार्वजानिक गरिएको छ । पोखरामा हुने खेलस्थान र अभ्यासस्थल समेत तयार गरिएको छ । पोखरामा हुने ८ खेल पोखरा रंगशाला...
रकम अभावमा पुर्वाधार निमार्ण संघहरुको गुनासो
पोखरा,६ मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आउन अब १० दिनमात्र बाँकी छ, । पोखरामा ९ खेलको तयारी गरे पनि पुर्वाधारको लागि आवश्यक बजेट भने अझै पनि संघको खातामा पुगेको छैन...
बडिगाडमा अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा
बागलुङ, ३० कात्तिक – जिल्लाको बडिगाड गाउँपालिकामा आईतवारबाट सुरु हुन गइरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय कराँते प्रतियोगिता गाउँपालिकाको खार बजारमा मंसिर १ देखि ३ गतेसम्म...
प्रथम सुक्लागन्डकी ट्रेनिङ सेन्टर भलिबल कप २०७६ हुने
तनहुँ,२७ कात्तिक – “खेल खेलौ स्वास्थ बना”ै, भन्ने नाराको साथमा सुक्लागन्डकी भलिबल ट्रेनिङ सेन्टरको आयोजनामा कार्तिक २९ गते देखि मंसिर ३ गते सम्म तनहुँको सुक्लागन्डकी ५ अकलाटोलमा साबिक वडा स्तरिय प्रथम सुक्लागन्डकी ट्रेनिङ सेन्टर...
मैत्रीपूर्ण फुटसल प्रतियोगिताः चार समुह सेमिफाईनलमा
बागलुङ, २५ कात्तिक– धौलागिरी एफ.एम प्रा.लि बागलुङले आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको मैत्रिपुर्ण फुटसल प्रतियोगितामा चार समुह सेमिफाईनलमा प्रबेश गरेका छन् । सोमबार रस आवर फुटसल बागलुङको मैदानमा भएको पहिलो चरणका खेलबाट...
ह्याण्डबल म्याट नआउदाँ खेल अन्योल
पोखरा,२४ कात्तिक – दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग ) अन्तर्गत पोखरामा हुने खेल मध्ये ह्याण्डबलको म्याट नआउँदा खेल अन्योलमा परेको छ । पोखरामा हुने महिला पुरुष ह्याण्डबलको लागि मुख्य मैदानको लागि आवश्यक पर्ने...