बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

साग गेम तालिका सार्वजानिक,खेलहरु कहाँ र कहिले हुँदैछन ?

पोखरा २१ कार्तिक –  नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग गेम ० को तालिका सार्वजानिक भएको छ ।काठमाडौ र पोखरामा एकैपटक सुरु हुँने सागको विशेष उद्घाटन मंसिर १५ गते हुने भए...

एमसीसी विरुद्ध खेल्न मुख्य मन्त्री–११ र कास्की–११ तयार

पोखरा,२० कात्तिक – क्रिकेटको जननी मानिने बेलायतको सबै भन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्न मुख्यमन्त्री–११ र कास्की–११ को टिमले यति बेला पोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ ।एमसीसी क्लब विहीबार दुई...

न्वागी मेलामा बडीगाड गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता हुँदै

बागलुङ, १९ कात्तिक- जिल्लाको पश्चिम ग्वालीचौरमा लाग्ने सांस्कृतिक मेला न्वागीको अवसर पारेर बडीगाड गाउपालिकाले दोश्रो गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना गरेको छ । नेपाल सितोरियो कराते बडीगाड डोजोको संयोजनमा मंसिर १ र...

साग गेम : पूर्वाधार निर्माण तीव्र, बजेट निकासा शून्य

पोखरा,१९ कात्तिक – दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग गेम) को लागि पोखरामा एक अर्व २८ करोड रुपैयाँको बजेट विनियोज भए पनि बजेट निकासा भने भएको छैन । नेपालमा हुने साग गेमको लागि पोखरामा ९...

म्याग्दीका ५० वर्ष माथिका खेलाडीहरुलाई भब्य सम्मान

म्याग्दी,१८ कात्तिक – म्याग्दी जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीहरुलाई सम्मान गरिएको छ ।सम्मानीत हुनेहरुमा एथलेटिक्सतर्फ ६१ वर्षिय मीनबहादुर पाइजा, पौडी तथा डाईभिङतर्फ अन्तराष्ट्रिय...

पोखराका सुजनलाई आइसिएन वल्र्ड च्याम्पियनसिपमा स्वर्ण

पोखरा,१४ कात्तिक – पोखरा न्युरोडका सुजन शिल्पकारले अष्ट्रेलियामा आयोजित फिटनेस शो ( आइसिएन वल्र्ड मसल्स फोर मोडल च्याम्पियनसिप) २०१९ मा स्वर्ण पदक जितेका छन् । अष्ट्रेलियाको लन्चेस्टन बस्दै आएका ३४ वर्षिया सुजनले मेलबर्नमा आयोजित आइसिएन वल्र्ड...

ज्ञानेन्द्र मल्लले पाए राष्ट्रिय क्रिकेट टिमको कप्तानी

पोखरा, १३ कात्तिक – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो।अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ।...

आर्थिक मामिला मन्त्री गुरुङद्धारा बब्स्जिम लेकसिटीको उदघाटन

पोखरा, ९ कात्तिक – पोखराको लेकसाईडमा सञ्चालित ‘बब्स्जिम लेकसिटी’ जिमहलको उदघाटन शनिवार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरे । उदघाटन पछि मन्तब्य राख्दै मन्त्री गुरुङले स्वस्थ मानिसले मात्रै समृद्ध नेपालको...

मेरो नेपालको १ टिम बाहिरियो

पोखरा,९ कात्तिक – मेरो नेपाल युवा क्लबले आयोजना गरेको पोखरा १४ मझेरीपाटनस्थित रामेश्वरि खेल मैदानमा जारी पाचौ मेरो नेपाल सेभेन ए साइड फुटबल प्रतियोगिताबाट अयोजकको १ टिम बाहिरिएको छ । विहीबार भएको पहिलो प्रि क्वाटरफाइनल...

पोखरामा वडा स्तरिय व्याडमिन्टन सुरु 

पोखरा,८ कात्तिक – पोखरा महानगरपालिका वडा नं. ५ द्वारा आयोजित सूर्यचन्द्र विकास समाजको व्यवस्थापन सहयोग रहेको प्रथम वडा स्तरिय व्याडमिन्टन प्रतियोगिता शुक्रवार देखि  भएको छ । वडा नं. ५, ३, ७, ८ र २१ का...

-->