पोखरा १९ मंसीर – पोखरामा अहिले दक्षिण एशियाली खेलकुद चलिरहेको छ । पोखराको पूर्वाधार मात्र होइन खेलाडीलाई आवश्यक सामानको समेत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउन सकेको छैन । नेपाली खेलाडीको पीडा त...
महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित
पोखरा,१८ मंसिर – तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार विहान भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघी...
महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात
पोखरा, १८ मंसिर – १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन...
काठमाडौँ, १८ मंसिर – करातेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । उनले एसियन गेम्सको कास्यपद विजेता पाकिस्तानकी खेलाडी नर्गिसलाई ६-३ ले हराउँदै स्वर्ण जितेकी हुन् । उनले...
ट्रायथलनका मुख्य प्रशिक्षक भन्छन् : मागेको सामान परिषद्बाट समयमा नआउदाँ स्वर्ण कम
पोखरा,१८ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा भएको ट्रायथोलन तर्फबाट नेपाललाई फेरि अर्को स्वर्ण मिलेको छ । मंगलबार भएको दुआथलनको खेलबाट नेपाललाई एक स्वर्ण प्राप्त भएको छ । पुरुषतर्फको स्प्रिन्ट...
ब्याडमिण्टनमा नेपाललाई कास्य, क्रिकेटमा किर्तिमान
पोखरा,१७ मंसिर – साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको छ । सोमबार पोखरामा भएको खेयो अवस्था आएको हो ।
श्रीलंकाले पुरुषतर्फ नेपाललाई ३–१ को सेटमा तथा...
ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन् स्वर्ण
पोखरा,१६ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो सँगै सागमा नेपालले ट्रायथलनका लागि पहिले स्वर्ण...
साग : ब्याडमिटनको २८ पदकमा नेपाललाई २ पक्का
पोखरा, १५ मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले ब्याडमिन्टनमा २ वटा पदक ल्याउने पक्का भएको छ ।
साग अन्तरगर्त आइतवार पोखरामा शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा आयोजक नेपालले समुहगत खेलमा २ वटा...
न्यू वेष्ट प्वाइन्ट र बुद्ध फाईनल प्रबेश
म्याग्दी, १३ मंसिर– म्याग्दीको बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रवार सेमिफाईनल चरणका दुई खेल सम्पन्न भएका छन् । शुक्रबारको पहिलो सेमिफाइनलमा बेनी बोर्डिङ आवशिय माविलाई शुन्यका विरुद्ध पाँच गोल गर्दै...
पोखरामा साग : ८ खेलमा ४८ स्वर्णका लागि ८ सय ४० को प्रतिस्पर्धा
कास्की, १२ मंसिर – पोखरामा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ८ खेल हुँदै छ । महिला फुटबल, महिला क्रिकेट, ह्यान्डबल, आर्चरी र ब्याडमिन्टन पोखरा रंगशाला परिसरमा हुने छ । भारोत्तोलन माटेपानीको एसआर केसी क्याटरिङको पार्टी प्यालेसमा...