काठमाडौं, २१ मंसिर – पुष्पा भण्डारीले दक्षिण एसियाली खेलकुदको महिला म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल भएकी छन् । १३औं साग अन्तर्गत शनिबार भएको म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा...
माल्दिभ्सलाई पराजित गर्दै नेपाल साग फुटबलको शीर्ष स्थानमा
काठमाडौँ, २१ मंसिर – १३ औं साग अन्तर्गत शनिबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपाल २-१ ले विजयी भएको हो। यो जितसँगै नेपाल सात अंकसहित शीर्ष स्थानमा पुगेको छ। पहिलो...
कुस्तीमा संगीताले जितिन् ऐतिहासिक स्वर्ण
जनकपुरधाम, २१ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितिन्। कुस्तीमा नेपाललाई स्वर्ण दिलाएकी संगीता जितपछि खुसी हुनै सकिनन्। उनी स्वर्ण जितेसँगै भावुक भइन्। संगीताका खुसीका आँसुमात्र झरेनन्...
म्याराथनमा किरणसिंह बोगटीले दिलाए नेपाललाई स्वर्ण
काठमाडौं, २१ मंसिर – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण दिलाएका छन्। शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा...
भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण
पोखरा, २० मंसिर – १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ । पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन् । यसअघि...
सावित्रा भण्डारी (साम्वाको) ह्याट्रिकसँगै किर्तिमानी गोल
पोखरा,२० मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालकी फरवार्ड सावित्रा भण्डारी(साम्वा) ले ह्याट्रिक गर्दै नयाँ किर्तिमानी गोल कायम गरेकी छिन ।
यसअघि उनका नाममा ३६ गोल थियो । जुन पूर्वकप्तान अनु लामाको नाममा...
चौथो गरीमा च्याम्पियन्स ट्रफि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता जारी
बागलुङ, १९ मंसिर– चौथो गरीमा च्याम्पियन्स ट्रफि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन बिहिबार तीन खेल सम्पन्न भएका छन् । बाङ्गेचौर खेलमैदानमा सम्पन्न खेलमा अमर आर्दश माध्यमिक विद्यालयले धौलागिरी बहिरा आवसिय माध्यमिक विद्यालयलाई...
रेकर्ड ब्रेकर : ‘साम्बा’ ! नेपालका लागि सर्वाधिक गोलकर्ता
पोखरा, १९ मंसिर – जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला फुटबल सावित्रा भण्डारीले नयाँ कीर्तिमान बनाएकी छन् । माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेसँगै साबित्रा नेपालका लागि सर्वाधिक गोलकर्ता बनेकी छन् । उनको...
डिग्निटी कलेज टिम बि र कालिका कन्या माविको विजय सुुरुवात
बागलुङ,१९ मंसिर – बागलुुङको बाङ्गेचौरमा बुुधवारदेखि चौथो गरिमा च्याम्पियनसिप ट्रफी तथा अन्तर विद्यालयस्तरीय क्रिक्रेट प्रतियोगिता सुरु भएको छ ।
पहिलो दिनको खेलमा गरिमा आवासीय टिम बी र कालीका कन्या माविले विजय सुुरुवात गरेका छन् ।...
ट्रायथलनमा २ स्वर्ण, ३ रजत १ कास्यका साथ नेपाल पहिलो
पोखरा, १९ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) ट्रायथोलनमा २ स्वर्ण, ३ रजत र १ कास्य पदक सहित नेपाल पहिलो भएको छ ।
१५ पदकको लागि भएको प्रतिस्पर्धामा नेपाल ६ पदक सहित पहिलो...