बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

‘प्याबसन स्पोर्टस मिट–२०७६’ : छात्र फुटबल संगै छात्रा भलिबल शुरु

पोखरा, ३० मंसिर – निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन । बालबालिकाको शिक्षामा थप उत्प्रेरणा...

डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन ९ विकेटले विजयी

पोखरा, २९ मंसिर – डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रीमियर लिग अन्तर्गतको पहिलो खेलमा जित हात पारेको छ । पहिलो संस्करणको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन वारियर्सलाइ ९ विकेटले हराउदै लिगमा पहिलो जित...

वर्षाको कारण पोखरा प्रीमियर लिग (पिपिएल) सर्‍यो

पोखरा, २८ मंसिर -पोखरामा हुने एक मात्र सर्वाधिक राशि पुरस्कार भएको पोखरा प्रिमियर लिग (पिपिएल) टि- २० क्रीकेट प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेल वर्षाको कारण सरेको छ । शनिवार देखि शुरु हुने भनिएपनी वर्षाको कारण...

पोखराको सौन्दर्यता र रोमाञ्चकता संगालेर फर्के साग खेलाडीहरु

पोखरा, २५ मंसिर – निकै चासो, चर्चा, बहस र संशयकाबीच पोखरामा १३ आँै सागअन्तर्गतका खेलहरु सम्पन्न भए । धेरैलाई शङ्का थियो पर्याप्त पूर्वाधारबिना कसरी खेल सम्पन्न हुन्छ भन्ने । आशा र विश्वास राख्नेहरु खेल...

प्रधानमन्‍त्रीको ‘सरप्राइज’ : दुई स्वर्णलाई ११ लाख, कसलाई कति ?

काठमाडौं, २५ मंसिर – सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एउटा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ। साग सकिएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर खेलाडीलाई ठूलो...

सागको समापनमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं, २४ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। प्रधानमन्त्रीले दशरथ रंगशालामा भएको समापन समारोहमा भिडियो सन्देश पठाएका हुन्। साग समापन समारोहमा प्रधानमन्त्रीको सन्देश दक्षिण एसियाका...

साग सकियो, कुन देशले कति पदक जिते ?

काठमाडौँ, २४ मंसिर – १० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । ‍१३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले...

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण, भुटान उपविजेता

काठमाडौं, २४ मंसिर – १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ। पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो। नेपालले १७ औं मिनेटमा लिएको...

प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने

काठमाडौं, २४ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् । अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उनले...

नेपालले जित्यो ४९ स्वर्ण पदक, यी हुन जित्ने खेलाडी

बागलुङ, २३ मंसिर – आयोजक नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदकको रेकर्ड ५० नजिक पुर्‍याएको छ। सोमबार नवौँ दिनसम्म भएका खेलमा नेपालले स्वर्णको संख्या ४९ पुर्‍याएको हो। सोमबार नेपालले जुडो, बक्सिङ र पौडीबाट स्वर्ण...

-->