नवौँ अन्तर्रा्ष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पुरा
पोखरा, २ माघ – बगर भाइ खलक पोखराको आयोजनामा हुने नवौँ संस्करणको एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।पोखरामा आउँदो माघ ६ गतेदेखि अन्तर्रा्ष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने...
तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड कप जारी, एम–१२ को सानदार जित
पोखरा, १ माघ – भ्याली स्पोर्ट्स क्लब पोखराको आयोजनामा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत बुधबार चार खेल समपन्न भएका छन । पोखरा–१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा...
सहिद दिवसको अवसरमा मेयर कप प्रतियोगिता
बागलुङ, २८ पुस – बागलुङमा दोस्रो मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । सहिद दिवसको अवसर पारी माघ १६ गते देखि २२ गतेसम्म प्रतियोगिता ओयोजना हुने लागेको पत्रकार सम्मेलन विच आयोजक बागलुङ नगरपालिका र...
गण्डकी प्रदेशस्तरीय फुल कन्टयाक्ट् कराँते प्रतियोगिता हुँदै
पोखरा,२७ पुस – नेपाल क्युकोसिन कान कराँते संघ कास्कीको आयोजनामा गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । माघे संक्रातिको अवसर पारेर पुस २९ र माघ १ गते पोखरा–१७ स्थित पवित्र धार्मिकस्थल...
पुष २९ देखी ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’
पोखरा, २४ पुस – पोखरामा भ्याली स्पोर्टस् क्लबको आयोजनामा तेस्रो संस्करणको ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता २०७६’ हुने भएको छ ।पोखरा महानगरपालिका १० रामबजारमा क्रियाशिल क्लबले आगामी (पुष) २९ देखी माघ ४...
पोखरामा क्यान ११ र मलेसियन क्रीकेट टिम बिच एक दिवसीय क्रीकेट हुने
पोखरा, २३ पुस – पोखरा क्रीकेट मैदानमा नेपाल क्रीकेट संघ (क्यान ) र मलेसियालि टिम बिच एक दिवसीय क्रीकेट हुने भएको छ ।मलेसियाको क्रिकेट टोली र क्यान ११ बिच पोखरामा ५० ओभरको खेल हुने...
पुरुष भलिबलको उपाधि अनेरास्ववियुलाई
बागलुङ, २२ पुस – छैठौ बागलुङ महोत्सवमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि अनेरास्ववियुले जितेको छ । सोमबार भएको फाइनल खेलमा आर्मीको २३ नम्बर बाहिनीलाई रोमान्चक तरिकाले हराएर उपाधि जितेको हो । फाइनलमा निरन्तर...
बागलुङ महोत्सवमा जारी भलिवलमा अनेरास्ववियु र नेपाली सेना फाइनलमा
बागलुङ, २० पुस – सदरमुकाममा जारी छैठौ बागलुङ महोत्सवमा आयोजना गरिएको खुल्ला पुरुष भलिबलमा अनेरास्ववियु र नेपाली सेनाको २३ नम्वरी बाहिनी अड्डा फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाली सेनाको...
माघ १५ देखि काँठेखोला गाउँपालिकामा प्रथम अध्यक्षकप भलिवल प्रतियोगिता
बागलुङ, १७ पुस – जिल्लाको काठेखोला गाउँपालिकाले लोपोन्मुख सोरठीको संरक्षणका लागि पालिका स्तरीय सोरठी नाँच प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सोरठीहरुको संरक्षण र नयाँ पुस्तामा हस्तान्त्रण गर्ने भन्दै गाउँपालिकाको कला संकृति...
प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने
पोखरा,१३ पुस – नेपालका शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता...