बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

मेयरकप फुटवलको सेमिफाइनल आज

बागलुङ, २० माघ – बागलुङमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्र्तगत सेमिफाइनलका दुई खेल आज मंगलबार हुँदै छ । आज हुने पहिलो सेमिफाइनलको खेलमा आयोजक बागलुङ नगरपालिकाले भिमाद नगरपालिका तनहुँ सँग भिड्ने छ भने...

प्रदेश स्तरीय भलिवलको उपाधि गलकोटलाई

पर्वत,२० माघ – पर्वत महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ ।गलकोट नगरपालिकाको तर्फबाट युनाईटेड स्र्पोर्टस क्लव, र बागलुङकै जैमिनि नगरपालिकाको तर्फवाट हिल साईड...

१८ औँ आहारारा गोल्डकपको मिति तय

पोखरा,१९ माघ – पोखराकै चर्चित अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आहारारा गोल्डकपको १८ औ संस्करणको मिति तय गरिएको छ ।पोखरामा आयोजना हुने प्रतियोगिता फागुन चौथो साता देखि हुने भएको हो । पछिल्लो समय अखिल नेपाल फुटबल...

काँठेखोला प्रथम अध्यक्ष कप भलिबलको उपाधि चुम्यो रेशले

बागलुङ, १८ माघ – काठेखोला गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप भलिबलको उपाधि काठेखोला–७ रेशले जितेको छ । शनिबार भएको फाइनल खेलमा रेशले काठेखोला–८ लेखानीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । रेशले पहिलो...

बागलुङमा राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिता

बागलुङ, १६ माघ – सहिद दिवसको अवसर पारेर बागलुङ नगरपालिकाको आयोजनामा सदरमुकाम बागलुङ बजारमा बिहीबारदेखि राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले उद्घाटन गरे । प्रतियोगितामा देशभरका...

दोस्रो मेयरकप सुरु,बागलुङ बजारमा ¥यालि (फोटो फिचर)

बागलुङमा बिहिबारबाट दोस्रो मेयरकप फुटवल प्रतियोगिता सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटवल संघको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो । प्रस्तुत छ प्रतियोगिताको उद्घाटनपूर्व बागलुङ बजारमा निकालिएको ¥यालीका केही तस्वीरहरु । ...

कास्की र लमजुङ भिड्ने

पोखरा १४ माघ – लेखनाथको भण्डारढिक स्थित आदर्श युवा क्लबको खेल मैदानमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री लिग फुटबल प्रतियोगिताको फाइनलमा कास्की र लमजुङ भिड्ने भएका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको...

मुख्य मन्त्री लिग फुटबल : कास्की र स्याङ्जा समुह विजेता

पोखरा, १३ माघ – लेखनाथको भण्डारढिक स्थित आदर्श युवा क्लबको खेल मैदानमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री लिग फुटबल प्रतियोगितामा समुह ए बाट कास्की र समुह बि बाट स्याङ्जा समुह विजेता बनेका छन...

मुख्यमन्त्री कप : कास्कीको विजयी यात्रा कायमै

पोखरा,१२ माघ – गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा कास्कीले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ । जित संगै कास्की समुहको शिर्ष स्थानमा रहेको छ । शिर्ष स्थानमा रहँदै कास्कीले सेमिफाइनलको यात्रा तय...

भेट्रान अन्तर्राष्ट्रिय फुटबलको उपाधि टी बर्गर ललितपुरलाई

पोखरा, ११ माघ – बगर भाईखलकको आयोजनामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि टी बर्गर ललितपुरले हात पारेको छ । शनिबार पोखरा १ टुडिखेल...

-->