बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

सागको नवौं दिन: गौरिकाले जितिन् चौंथो कीर्तिमानी स्वर्ण

काठमाडौ, २३ मंसिर – नेपालकी पौडी खेलाडी गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण जितेकी हुन्। सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर...

साग महिला फुटबल : भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा,२३ मंसिर  – आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग...

१३औं साग : पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

काठमाडौं, २३ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ। सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो। मालिल्दभ्सले दिएको ९५...

गरिमा कपको उपाधी फ्युचरलाई

बागलुङ, २२ मंसिर – चौथो गरिमा कप च्याम्पियन ट्रफी अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी फ्युचर ब्राइटर बोर्डिङ स्कुले जितेको छ । बागलुङको बाङगेचउर मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा फ्ययुचर ब्राइटर बोर्डिङ स्कुलले साबिक बिजेता एवं आयोजक...

बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा

काठमाडौं, २२ मंसिर –  नेपाल १३‍‍औँ साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो । सागमा नेपालको योसहित छैटौ पटकको फाइनल प्रवेश गरेको...

जुडोमा नेपाललाई पहिलो स्वर्ण दिलाईन देविकाले

काठमाडौं, २२ मंसिर – १३औँ साग अन्तर्गत ५२ केजीमुनि महिला जुडोमा देविका खड्काले स्वर्ण जितेकी छन् । जारी सागमा उनले श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शिर्ष स्थान हासिल गर्दै स्वर्ण...

गौरिकाले फेरि जितिन् अर्को स्वर्ण

काठमाडौं, २२ मंसिर – दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत प्रतिस्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंहले आइतबार पुन: अर्को स्वर्ण जितेकी छन् ।महिलातर्फको ४ सय मिटर फ्रीस्टाइलमा स्वीमिङमा उनले स्वर्ण जितेकी...

कहिले बन्ला रामरेखा रंगशाला ?

बागलुङ, २२ मंसिर – संविधानसभा निर्वाचनको प्रचारमा आउँदा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बागलुङको बाङगेचउर खेल मैदानलाई आधुनिक रंगाशाला बनाउने घोषणा गरेका थिए । तर त्यो ६ बर्ष बित्यो । अहिले सम्म यो खेलमैदान रंगाशाला बन्ने...

डिग्निटी कलेज ए र फ्युुचर ब्राइटर फाइनल प्रवेश

बागलुङ, २२ मंसिर –  चौथो गरिमा च्याम्पीयनसिप अन्तरविद्यालय स्तरिय छात्र क्रिक्रेट प्रतियोगितामा डिग्निटी कलेज ‘ए’ र फ्युुचर ब्राइटर आवासिय मावि फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमिफाइनल खेलमा डिग्निटी कलेज ए ले कुुँडुुले...

भलिबल छाडेर ह्याण्बल खेल्न थाले : उमा राई

पोखरा,२१ मंसिर – नेपाली महिला टोलीको मुख्य खेलाडी हुन उमा । ह्याण्बलमा निकै जमेकी उमा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि मुख्य खेलाडी मात्र होइनीन् नेपाललाई फाइनलमा पु¥याने खेलाडी पनि हुन । शनिवार...

-->