बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

क्विक्स कप फुटबल प्रतियोगिताको फाइनलमा रत्नलक्ष्मी र चिल्ड्रेन लाइफ भिड्ने

बागलुङ,३२ जेठ – क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघा र चिल्ड्रेन लाइर्फ बोर्डिङ स्कुल फाइनलमा भिड्ने भएका छन् । शुक्रबार बागलुङमा सम्पन्न सेमिफाइनका खेलमा रत्न लक्ष्मी माध्यमिक विद्यालयले अमर आर्दश...

प्रि–क्वाटरका खेलहरुमा अमर आर्दश बोर्डिङ, अमूत आदर्श बोर्डिङ र सिद्धार्थ शिक्षा सदन विजय

बागलुङ, २९ जेठ – बागलुङ बजारमा जारी क्विक्स कप अन्तरविद्यालय छात्रछात्रा स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार प्रि–क्वाटर फाईनलका तीन खेल सकिएका छन् । मंगलबार भएका तीन खेलमा अमर आदर्श, अमृत आदर्श र सिद्धार्थ शिक्षा सदन क्वाटरफाईनल...

क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियागिता अन्र्तगत प्रि–क्वाटरफाइनलका खेल सम्पन्न

बागलुङ, २९ जेठ – क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्र्तगत प्रि–क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । बागलुङ नगरपालिका वडा नं १ रामरेखा स्थित बाङगेचौर खेलमैदानमा सम्पन्न खेलहरुमा रुद्रपिपल माध्यमिक विद्यालय, चिल्र्डेन लाइफ बोर्डिङ...

महानगरस्तरीय राष्ट्रपति कप जेठ ३१ देखि

पोखरा, २८ जेठ- पोखरा महानगरपालिकाको आयोजनामा जेठ ३१ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता पोखरा रंगशालामा हुने भएको छ ।  असार २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जेठ ३० सम्म जिल्ला खेलकुद विकास समितिको कार्यालयमा खेलाडीको...

अमर, सिद्धार्थ र चिल्डेन लाईफको विजय सुरुवात

बागलुङ,२७ जेठ – बागलुङमा जारी अन्तर विद्यालय स्तरीय क्विक्स कप फुटबल प्रतियोगीतामा आईतबार तीन खेल सम्पन्न भएका छन् ।आइतबार भएको खेलमा अमर आदर्श , सिद्धार्थ शिक्षा सदन र चिल्डे«न लाईफ बोर्डिङ्ग स्कुलले विजय यात्रा...

क्विक्स कप अन्तर विद्यालय (छात्रा/छात्र) फुटबल प्रतियोगिता सुरु

बागलुङ, २६ जेठ – क्विक्स कप अन्तर विद्यालय (छात्रा/छात्र) फुटबल प्रतियोगिता शनिबार देखि बागलुङमा सुरु भएको छ । बागलुङ नगरपालिका वडा नं. १ रामरेखा स्थित बाङगेचउर खेलमैदानमा भएको पहिलो दिनको खेलमा छात्रा तर्फका २...

भदौमा ‘प्रथम विश्वकर्मा कप फुटबल प्रतियोगिता’ हुने

पोखरा,२४ जेठ – विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीको आयोजनामा प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । समाजले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।आगामी...

प्रथम सनराईज खुला क्रिकेट प्रतियोगिता सुरु

बागलुङ, २१ जेठ- जिल्लामा क्रियाशिल सनराईज क्रिकेट कल्व बागलुङले बाङ्गेचोर खेलमैदानमा  मंगलवार   देखि खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ । खुला क्रिकेट प्रतियोगिताको उद्घाटन पछि बोल्दै सनराईज आवसीय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरवहादुर क्षेत्रीले...

रियल मड्रिडमै सन्यास लिन्छु : कप्तान रामोस

काठमाडौं,१७ जेठ- कप्तान सर्जियो रामोसले रियल मड्रिडबाटै आगामी सिजन खेल्ने भएका छन् । कप्तान रामोसले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू क्लबमै रहने बताएका हुन् । पछिल्लो समयमा रियल मड्रिडको खस्कँदो प्रदर्शनको कारण कप्तान रामोसको...

अभियान पुरुष भलिबल सुरु

पोखरा,१६ जेठ -खेललाई विशेष महत्व दिदै वडा जिल्ला प्रदेशहुँदै राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्नेमा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपालीले बताएका छन् । खेलले आपसी भाईचाराको विकासका साथै उत्कृष्ट...

-->