पोखरा,१० बैशाख – नेपालका ¥याफ्टिङ खेलाडीहरु वल्र्डकपमा सहभागी हुने भएका छन । अन्तराष्ट्रिय ¥याफ्टिङ महासंगको आयोजनामा आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा हुने ¥याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा खेलाडीहरू आफ्नै...