शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

राति पौने १० बजेदेखि कतारसँग खेल्दै नेपाल

दोहा, १० चैत – एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट...

पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु

बागलुङ, ७ चैत– बागलुङमा प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुद तथा पर्यटकिय क्षेत्रको बिकासका लागि युवा तथा खेलकुद विकास समिति बानपा–६ पञ्चकोटले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका...

खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन

पोखरा, ५ चैत –नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार पदस्थापन भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनकोे प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुप्रसाद अधिकारीले कार्यसमितिका...

रोट्याक क्लवको शान्ति दौडमा बुढा प्रथम

बागलुङ, १ चैत – सामाजिक कार्यमा क्रियाशिल रोट्याक क्लव अफ बागलुङले ७ दिवसिय कार्यक्रमका साथ संचालन गरेको रोट्याक सप्ताह अन्तरगत रोट्याक शान्ति दौड प्रतियोगिता सम्पन्न भएको छ । बिश्व रोट्याक सप्ताहको अवसरमा रोट्याक क्लव...

क्रिस्टियानोको कमाल

टुरिन- क्रिस्टियानो रोनाल्डोले मंगलबार सानदार ह्याट्रिकको साथ युभेन्ट्सलाई च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुर्‍याएका छन् । र, स्पेनिस समर्थकसामु आफ्नो पुरानो प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीको चर्चित ‘क्रच ग्य्राबिङ सेलिब्रेसन’ को नक्कल गरिदिए । ३४ वर्षीय...

बागलुङका तीर्थ पुन र भक्तपुरकी कान्छीमाया च्याम्पियन

बागलुङ, २६ फागुन – बागलुङका तीर्थ पुन र भक्तपुरकी कान्छीमाया कोजुले आरती स्ट्रिप्स सातौं धरान १० के रनको उपाधि जितेका छन्। तीर्थ पुनले ३१ मिनेट १६ सेकेन्ड र कान्छीमायाले ३७ मिनेट ४७ सेकेन्डमा १०...

हारपछि साथी खेलाडीलाई कोहलीले दिए यस्तो चेतावनी

राँची, २५ फागुन, तेश्रो म्याच हारेपछि भारतिय कप्तान विराट कोहलीले आफ्ना ब्याट्सम्यानको प्रदर्शनलाई लिएर चिन्ता प्रकट गरेका छन्। चिन्तासँगै उनले अगामी म्याचमा केहि परिवर्तन हुने पनि संकेत गरे। यसैगरी उनले विश्वकप अघि खेलाडीहरू फर्ममा...

सन्दीप बने वर्षकै उत्कृष्ट खेलाडी

पोखरा, २१ फागुन – युवा क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोली कप्तान पारस खड्कालाई पछि पार्दै वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन्। क्रिकेट खेलाडी संघ (सिप्यान)ले वर्ष २०१८–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट...

गण्डकी प्रदेशस्तरिय छनौट खेलमा बागलुङ सेमिफाइनल

पोखरा, २० फागुन- ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गण्डकी प्रदेशस्तरिय छनौट पुरुष फुटबल प्रतियोगितामा बागलुङ सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा बागलुङले मनाङलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा...

मैत्रीपुर्णखेलमा पत्रकार महासंघ बिजयी

बागलुङ, १८ फागुन– स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस बागलुङले निर्वाचनको दोस्रो बर्षगाँठका अवसरमा आयोजना गरेको मैत्रीपुर्ण फुटवल खेल पत्रकार महासंघ बागलुङले १–० गोलान्तरले जितेको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस र पत्रकार महासंघका...

-->