बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पर्वतका विद्यालयबीच टी–२० क्रिकेट हुने

पर्वत/विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि जिल्लाव्यापी रूपमा अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । पर्वत क्रिकेट सङ्घको आयोजनामा पुस १२ गतेदेखि सञ्चालन हुन लागेको प्रतियोगिता दोस्रो संस्करणको रूपमा...

राष्ट्रपति रनिङ शिल्डमा बागलुङ नगरपालिकाको ह्याट्रिक

बागलुङ/राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङ नगरपालिकाले ह्याट्रिक गरेको छ । शनिबार साँझ बाङेचौर खेलमैदानमा सम्पन्न जिल्लास्तरीय १४ औं संस्करण जित्दै बागलुङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक गरेको हो । बागलुङ नगरपालिकाले १२ औं र १३...

प्रगति माविमा खेल उत्सव सुरु

पोखरा/पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा सुरु भएको छ । आइतबारसम्म संचालन हुने उत्सवमा ५० देखि ८ सय मिटरसम्मको दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्पलगायतका खेल सम्पन्न भएको विद्यालयका...

पोखरा युनाइटेड एकेडेमीको छात्र टोली फाइनलमा प्रवेश

पोखरा/पोखरामा सञ्चालन भइरहेको जेपी क्रस बास्केटबल विद्यालयस्तरीय प्रतियोगिताअन्तर्गत छात्रतर्फ पोखरा युनाइटेड एकेडेमीले फाइनलमा स्थान सुरक्षित गरेको छ । सेमिफाइनल खेलमा पोखरा युनाइटेड एकेडेमीले टप्स बोर्डिङ स्कुललाई ३२–१९ अंकले पराजित गर्दै १३ अंकको स्पष्ट अन्तरमा विजय...

मनोहर क्लबले भलिबल प्रतियोगिता गर्दै

पोखरा/मनोहर युवा क्लब पोखरा–१४ ले माघ संक्रान्तिको अवसर पारेर तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लबको शनिवार बसेको व्यापक भेलाले प्रतियोगिताबाट बचेकोरकमले मनोहर ब्यायामशाला निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने निर्णय...

माघमा आदर्श कप हुने

पोखरा/आगामी माघ ९ गतेदेखि १६ गतेसम्म भण्डारढिक खेलमैदान (रंगशाला) मा २६ औँ आदर्श कप आयोजना हुने भएको छ । आदर्श क्लब प्रतियोगिताको आयोजक हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन...

आइटीएफ जे ३० टेनिस : सिभालीलाई दोहोरो उपाधि

पोखरा/पोखरामा सम्पन्न आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समूहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत...

शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग-२ को उपाधि

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। योसँगै फाइनलमा हार व्यहोरेको सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको...

राष्ट्रपति रनिङ्ग शिल्डमा बेनी नगरपालिकाको पोल्टामा

म्याग्दी/११ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सदरमुकाम बेनीबजारमा सञ्चालित प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र ६ काँस्य सहित ४५...

आइटीएफ जे३० शिभालीलाई डबल्समा उपाधि एकलको फाइनलमा

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा स्टेडियमस्थित टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी छन् ।...

-->