पोखरा/नेपाली भलिबलको सर्वाधिक चर्चित टाइगरकपको छैटौं संस्करणको तयारी तिब्र पारिएको छ । टाइगरग्रुप अफ पोखरा नेपालको आयोजनामा हुँदै आइरहेको प्रतियोगिता आगामी माग ९ देखी १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमै आउटडोर...