बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

अवार्ड जित्ने गण्डकीका नायकहरू

पोखरा/पोखरामा यसपल्टको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड हुने भएपछि एउटा प्रश्नले सबैलाई आकर्षित गर्ने नै छ र यो हो, गण्डकीका खेलाडीले अहिलेसम्म कतिपल्ट यो कार्यक्रममा जित चुमेका छन् होला त ? यो प्रश्नको एउटा भावनात्मक उत्तर...

पुरुष भलिबलको उपाधि होटल समिटले जित्यो

बागलुङ/बागलुङ महोत्सवमा भलिवलको उपाधि होटल समिटलाई बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ । सोमबार बागलुङ नगरपालिका –१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा भएको गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल...

हिमाल सुनारीलाई जिताउन भलिबल संघको आर्थिक सहयोग

पोखरा/पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डमा मनोनित हिमाल सुनारीलाई जिताउनका लागि भलिबल संघले आर्थिक सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा पोखरामा आयोजना हुन लागेको २२ औं संस्करणको पल्सर स्पोट्र्स अवार्डको...

पुरुष भलिबलमा काठेखोला र होटल समीटको जित

बागलुङ/आठौं बागलुङ महोत्सवमा भएको पुरुष भलिबल प्रतियोगिताअन्र्तगत शुक्रबार काठेखोला गाउँपालिका र होटल समीट धौलागिरि विजयी भएका छन् । शुक्रवारको पहिलो खेलमा काठेखोला गाउँपालिकाले बागलुङ नगरपालिकालाई ३–२ सेटमा जित निकालेको हो । काठेखोलाले २५–१८,२६–२४, १९–२५, २१–२५...

पर्वतमा खेलाडीहरू सम्मानित

पर्वत/हालसम्मको अवधिमा पर्वत जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिस्पर्धा गरेका खेलाडीहरूलाई सम्मान गरिएको छ । जिल्लाको प्रतिनिधित्व गरेर वा अन्य माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा खेलेर देशका लागि योगदान गरेका खेलाडीलाई प्रोत्साहन गर्नको लागि पहिलो...

पुरुष एकलको उपाधी करणलाई, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन

पोखरा/२२ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि करण बहादुर थापाले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयुषमान हजुर घलेलाई २–१ को सेटमा हराउँदै...

मेजेस्टीक लेक फ्रन्ट पल्सर स्पोट्र्स अवार्डको अफिसियल

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्चले यही पुस २३ गते आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २२ औं संस्करणमा पोखराको म्याजेस्टीक लेक फ्रन्ट ‘अफिसियल होटल’ बनेको छ । काठमाडौं खाल्डोलाई फड्को मार्दै बाहिर पहिलो पटक हुन...

बोट रेसमा प्रथमलाई खसी, दोश्रोलाई बोका, तेश्रोलाई भाले

पोखरा/रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी...

माछापुच्छ्रे टेनिसमा महिलातर्फ शिवाली च्याम्पियन

पोखरा/पोखरामा जारी २२ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियता प्राप्त सुनिरा...

मुख्य इभेन्टमा सुस्मिता विजयी

पोखरा/साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तर्राष्ट्रियस्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ को मुख्य इभेन्ट सुस्मिताले जितेकी छन् । गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगरले भारतकी सरिता राठोरलाइ हराउँदै नगद ८० हजार रुपैयाँ जितेकी छन्...

-->