बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

छैटौं टाइगर कपः एपीएफ, आर्मी र न्यू डायमण्डको विजयी सुरुआत

पोखरा/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका...

पोखरा महोत्सव : छेलो प्रतियोगिताको उपाधि निशानलाई

पोखरा/पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन् । प्रतियोगितामा परियारले १४.३३ मिटर दूरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन...

भलिबलको महाकुम्भ ‘टाइगर कप’ आजदेखि

पोखरा/पोखरामा आजबाट भलिबलको महाकुम्भ ‘टाइगर कप’ सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुँदै आइरहेको प्रतियोगिताको छैटौं संस्करण आजदेखी पोखरामा सुरु हुन लागेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको महिलातर्फ टिपटप...

चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल भोलिदेखि

बागलुङ/श्रीपञ्चमीको दिन माघ ९ गते शुक्रबारदेखि माघ १२ गतेसम्म चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले पत्रकार सम्मेलन गरेर बिहिबार उक्त जानकारी गराएको हो । विगत चार वर्षदेखि क्लबले विद्यालय...

सांग्रिलाले एभरेष्टलाई ३२६ रनले हरायो

पोखरा/कास्की जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताको मंगलबार भएको खेलमा सांग्रिलाले एकपक्षीय खेल प्रदर्शन ग¥यो ।...

संकाय स्तरीय छात्रछात्रा भलिवल प्रतियोगितामा सकियो

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजनामा गरिएको संकाय स्तरीय छात्रछात्रा भलिवल प्रतियोगिता सकिएको छ । धौलागिरि क्षेत्रको पहिलो आँगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६३ औं वार्षिकोत्वसको अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीको बिचमा...

अरण्यज्योतिले लेकसाइडलाई हरायो

पोखरा/पोखरामा जारी एकदिवसीय क्रिकेटमा अरण्यज्योति क्रिकेट क्लब १६ रनले विजयी भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता अन्तरगत समूह ए तर्फ मंगलबार भएको खेलमा अरण्यज्योतिले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले हराउन सफल...

बागलुङमा एनप्याव्सनको दोस्रो बृहत खेलकुद महोत्सव हुने

बागलुङ/राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसियसन नेपाल नगर कार्यसमिति बागलुङले दोस्रो संस्ककरणको बृहत खेलकुद महोत्सव गर्ने भएको छ । गत वर्ष बिभिन्न कार्यक्रमका साथ पहिलो संस्ककरणको बृहत खेलकुद महोत्सव गरेको एनप्याव्सन नगर समितिले यसवर्ष...

११० गोल्ड, ११० सिल्भर मेडलका लागि ३०० विद्यार्थी प्रतिस्पर्धामा

पोखरा/पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ। कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, वि.सी.एस. आइटी संयोजक...

एकदिवसीय क्रिकेट : कास्कीले लेखनाथालई २७३ रनले हरायो

पोखरा/पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेलमा कास्कीले लेखनाथ माथि सानदार जित हासिल गरेको...

-->