बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

तेस्रो हारसँगै बाहिरियो आर्मी, एपीएफको दोस्रो जित

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल...

एन्फा तनहुँ २६ औं आदर्श कपको सेमीफाइनमा

पोखरा/कास्कीको लेखनाथमा जारी २६ औ आदर्श कप फुटबल प्रतियोगितामा एन्फा तनहुँले सेमीफाइनलको यात्रा तय गरेको छ । खेलको तेस्रो दिन गन्नी एफसी पर्वतलाई २–१ गोलको अन्तरले तनहुँ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एन्फा तनहुँको...

५० ओभरको खेल ४ ओभरमै समाप्त !

पोखरा/प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार ४ ओभरमै खेल सकिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले ४ ओभरमै खेल सकाउँदै १० विकेटको...

चिल्ड्रेन लाइफ कपका लागि अमर र आदर्श भीड्ने

बागलुङ/सदरमुकाम बागलुङ बजारस्थित बाङेचौर खेल मैदानमा जारी चौथो संस्करणको ‘चिल्ड्रेन लाइफ कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अमर आदर्श आवासिय मावि र आदर्श विद्यामन्दिर भीड्ने भएका छन् । आइतबार सम्पन्न सेमीफाइनल खेल जित्दै अमर र...

पर्वत भलिबल संघको लगातार दोस्रो जित, एपीएफ पराजित

पोखरा/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी...

पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गर्यो...

गण्डकीका टिम कप्तान सञ्जु र विश्वास खेल छाडेर सुटुक्क दुबई पुगे

पोखरा/शुक्रबारदेखी पोखरामा छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता सुरु भयो । प्रतियोगिताको उद्घाटन सत्रमा समग्र खेलाडीको तर्फबाट गण्डकी प्रदेशका टिम क्याप्टेन सञ्जुविक्रम शाहीले शपथ लिए । राष्ट्रिय पुरुष भलिबल...

पिएम कप : लेखनाथ र अरण्यज्योति विजयी

पोखरा/प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । कास्की...

२६ औं आदर्श कप : होराइजन क्लब अघिल्लो चरणमा

पोखरा/कास्कीको लेखनाथमा शुक्रबारदेखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलबाट स्याङ्जाको होराइजन क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ । होराइजनले आयोजक आदर्श क्लबलाई १–० गोल अन्तरले पछाडि पार्दै अघिल्लो चरणमा...

पिएम कप : सांग्रिलाको लगातार दोस्रो जित

पोखरा/प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई...

-->