बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

आदर्श कप फुटबल माघ ९ गतेदेखि हुने

पोखरा/‘निरन्तरता हाम्रो प्रतिवद्धता, फुटबल खेलको विकास हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य उद्धेश्यका साथ आयोजना हुने २६औं आदर्श कप फुटबल प्रतियोगिता यही माघ ९ गते देखि १६ गते सम्म आदर्श खेल मैदान भण्डारढिकमा सञ्चालन हुने भएको...

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

पोखरा/क्रिकेट प्रतियोगितामा पोखराले उत्कृष्ट सुरुवात गरेको छ । प्रधानमन्त्री कप जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगितामा मुस्कानले २२९ रन बनाए । यस्तै गण्डकीकै सुवासले उत्कृष्ट बलिङ गर्दै एकै खेलमा ७ विकेट लिएपछि पोखराले अत्यन्तै...

कालीगण्डकी गाउँपालिकाको विजयी सुरुवात

स्याङ्जा/प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेका प्रतियोगितामा शुक्रबारको उद्घाटन खेलमा कालीगण्डकीले रनले फेदीखोलालाई ४९ रनले पराजित गरेको...

फेदीखोला र कालीण्डकी उद्घाटन खेलमा भिड्ने

पोखरा/प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा टी–२० रनिङ कप क्रिकेट प्रतियोगता...

एसओएसको खेलकुद समारोह सकियो

पोखरा/पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ वार्षिक खेलकुद कार्यक्रम शनिबार सम्पन्न भएको छ । खेलकुद कार्यक्रममा माछापुच्छ«े सदन विजेता बनेको छ भने धौलागिरि सदन उपविजेता भएको छ । त्यस्तै उत्कृष्ट मार्चपास प्रस्तोता...

एसओएस गण्डकीमा खेलकुद

पोखरा/पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस बिहीबारबाट सुरु भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यलेखेलकुद दिवसकोउद्घाटन गरे । उद्घाटनसँगै विभिन्न दूरीका दौड, रिले दौड, लङजम्प, सर्टपुटलगायतका...

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यत्रम काठमाडौं बाहिर हुन...

स्याङ्जामा खुमा अर्याल लिग रनिङ कप टी–२० क्रिकेट हुने

स्याङ्जा/पुतलीबजार नगरपालिका–१ मालेबगर खेल मैदानमा प्रथम खुमा अर्याल कप टी–२० रनिङ कप क्रिकेट हुने भएको छ । खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगपालिकासंग सहकार्य र जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोगमा पालिकास्तरीय प्रथम खुमा अर्याल...

पोखरामा भोलिदेखी भेट्रान्स फुटबल

पोखरा/भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइ.इ.सी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुडिँखेल मैदानमा प्रतियोगिता आयोजना हुनेछ । भेट्रान खेलाडीका लागि...

पोखरामा आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर

पोखरा/पोखरामा मंगलबार आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर गरिएको छ । विश्वकप ट्रफी पोखराका विभिन्न प्रमुख स्थानमा परिक्रमा गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि पोखरा रंगशाला, पोखराको...

-->