बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

टाइगर कप भलिबलमा पुलिसविरुद्ध गण्डकीको सहज जित

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को...

पर्वत भलिबल संघको तेस्रो जित, माल्दिभ्सको चौथो हार

पोखरा/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले माल्दिभ्स भलिबल...

पुलिसलाई हराउँदै न्यू डायमण्ड फाइनलमा प्रवेश

पोखरा/नेपाल पुलिस क्लबलाई हराउँदै न्यू डायमण्ड स्पोट्स क्लब छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई ३–० को...

पुलिसविरुद्ध जित्नै पर्ने दबाबमा गण्डकी

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसीपमा घरेलु टोली गण्डकी प्रदेशले अब २ खेल खेल्न बाँकी छ । गण्डकी प्रदेशले आज नेपाल पुलिस विरुद्ध खेल्दै छ भने राउन्ड रोविन लिग चरणको अन्तिम...

आर्मीविरुद्ध थाइल्याण्ड क्विन्सको सहज जित

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा...

पर्वत विजयी, आज देवचुली र सुनवल भिड्ने

नवलपुर/दोस्रो देवचुली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणको तेस्रो खेल पर्वतले जितेको छ । शान्तिदीप युवा क्लबको आयोजनामा नगर रंगशालामा शनिबारदेखि सञ्चालित प्रतियोगिताको तेस्रो दिन भएको खेलमा चितवनको नारायणी फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै...

२६ औं आदर्श कप : आजदेखि सेमीफाइनल

पोखरा/कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलवारदेखि सेमीफाइनलका खेल हुने भएका छन् । सोमबार क्वाटर फाइनलको अन्तिम खेलबाट जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिम अघिल्लो चरण सेमीफाइनलमा...

अमर आदर्शले जित्यो चिल्ड्रेन लाइफ कपको उपाधि

बागलुङ/चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिताको उपाधि अमर आदर्श आवासिय माध्यामिक विद्यालयले जितेको छ । सोमबार बाङेचौर खेल मैदानमा सम्पन्न फाइनल खेलमा प्रतिद्वन्दी आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई ०–१ गोलले पराजित गर्दै अमर आदर्शले...

टाइगर कप : आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक...

टाइगर कप : माल्दिभ्समाथि एपीएफको सहज जित

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–०...

-->