बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

उद्घाटन खेलमा प्रतिभा र वाराही खेल्ने

पोखरा/पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो...

पर्पल हेज एभीएमले जित्यो उपाधि

बागलुङ/बागलुङ एकता क्लबको आयोजनामा भएको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ को उपाधि पर्पल हेज एभीएमले जितेको छ । क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजित प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा प्रतिस्पधी संकल्प पुर्नस्थापना केन्द्रलाई...

पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपको उपाधि

पोखरा/गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि...

टाइगर कप : आमीलाई हराउँदै पर्वत तेस्रो

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई...

बिटी कपको उपाधि २ लाख

पोखरा/यही माघ २० गतेदेखि पोखरामा वीरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी...

उपाधिका लागि पुलिससंग खेल्ने

पोखरा /शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा दर्शकको उपस्थिति बाक्लो थियो । आठ सय रुपैयाँ टिकट तिरेर दर्शकहरु भलिबल हेर्न पुगेका थिए । शुक्रबार पर्वत भलिबल संघ र गण्डकी प्रदेशबीचको खेल थियो । उक्त खेलले...

तेस्रो स्मृति कपमा उपाधि भीड्न्त आज

बागलुङ/तेस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि संकल्प पुर्नस्थापना केन्द्र र पर्पल हेज एभिएम भीड्ने भएका छन् । शुक्रबार बाङेचोर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै संकल्प र पर्पल हेजले फाइनल यात्रा तय गरेका...

उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम...

पूर्वाधार बनेपछि पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता

पोखरा/२०७५ सालमा पोखरा रंगशालास्थित फुटबल मैदान स्तरोन्नतिका लागि शिलान्याश गरियो । तत्कालिन युवा तथा खेलकदमन्त्री जगतबहादुर विश्वकर्माले १ अर्ब २८ करोड लागतको १७ हजार पाँच सय दर्शक क्षमतासहितको फुटबल स्टेडियमको शिलान्यास गरे । मैदान...

न्यू डायमण्ड र पुलिस उपाधिका लागि भिड्दै

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस भिड्दैछन् । उता महिलातर्फै थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित...

-->