पोखरा/नवौं संस्करणको राईजिङ्गस्टारवडास्तरीय भलिबलको उपाधि आयोजकले जितेको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित भण्डारी टोलमा आयोजित प्रतियोगितामा ढोरपाटनलाई हराउँदै आयोजक राईजिङ्ग स्टार युथ क्लबले उपाधि जितेको हो ।
उपाधिसंगै आयोजकले एक लाख...
लेखनाथ सहकारी स्थापना दिवसमा दौड
पोखरा/पोखरा २६ को अर्घौंचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
सहकारी-सहकारीकाबीचको एकतालाई जोड दिने उद्देश्यलेशनिबार आयोजितपाँच किलोमिटर खुल्ला महिला÷पुरुष दौड...
उपाधिका लागि आयोजक र मदरल्याण्ड भिड्ने
पोखरा/प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल...
साफ यु १९ च्याम्पियनसिपको उपाधि भारतलाई
पोखरा/साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा भारतसामु बंगलादेश स्तब्ध भएको छ । पोखरामा शनिबार भएको फाइनल खेलमा बंगलादेशमाथि ४–० को सानदार जित हासिल गर्दै भारतले यु १९ च्याम्पियनसिपको उपाधि चुमेको छ ।
च्याम्पियनसिपको फाइनलसम्म अपराजित रहेको बंगलादेशले...
साफ यु १९ उपाधिका लागि बंगलादेश र भारत भिड्दै
पोखरा/पोखरामा जारी साफ यु१९ च्याम्पियनसिपमा आज उपाधिका लागि बंगलादेश र भारतबिच खेल हुँदैछ । च्याम्पियनसिपमा बलियो बंगलादेश विरुद्ध भारतले प्रतिस्पर्धा गर्दैछ । लिग चरणमा भेट भएका यि दुई टोली पुनः फाइनलमा भेट भएका हुन्...
राष्ट्रिय फुटसल खेलाडी लामालाई सम्मान
पोखरा/बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शुक्रबार) लामालाई...
विश्वकप अघि आत्मविश्वासी नेपाल
पोखरा/आइसिसी टि२० विश्व कप भोलिबाट सुरु हुँदैछ । भारत र श्रीलंकामा हुने विश्वकप सुरु हुँदैछ । २० राष्ट्रको सहभागि रहेको विश्वकपमा नेपालको समेत सहभागिता छ । नेपाल समूह ’सी’ मा रहेको नेपालले आइतबार इङ्ल्यान्डसँग...
आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी
पोखरा/ सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना...
प्रतिभा सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो आज
पोखरा/आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र...
उद्घाटन खेलमा आयोजक विजयी
पोखरा/पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।
बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको...