पोखरा म्याराथन : बढ्यो विधा, घट्यो म्याराथनको धनराशी
पोखरा/२० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२६ मा २१ विदेशी सहित १ सय ५१ जनाले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा ४५ वर्ष उमेर माथीको प्रतिस्पर्थामा २८ जनाले सहभागीता जनाउने आयोजक नेपाल भूतपूर्व खेलाडी...
सहारा र गोर्खा फुटबल क्लब हङकङ भिड्दै
पोखरा/सहारा क्लब पोखराको आयोजनामा आजबाट आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा यस पटक रातको समयमा खेलाउने गरी पोखरा रंगशाला मैदान छेउमा अस्थायी लाइटको समेत व्यवस्था गरिएको छ...
बिटी कपमा रामघाटको सँघर्षपूर्ण जीत
मंगलबारदेखि प्रिक्वाटरफाइलनका खेल हुने
पोखरा/पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।
बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा...
आहा रारा गोल्डकपको तयारी पुरा, पुरस्कार राशीमा वृद्धि
पोखरा/मोफसलकै चर्चित आहा रारा पोखरा गोल्डकपको तयारी पुरा भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुँदै आइरहेको गोल्डकपको २५ औं संस्करणको तयारी पुरा भएको हो ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा...
बिटी कपमा दोस्रो चरणका खेल सुरु
पोखरा/पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ ।
बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा...
प्रतिभालाई सुपर लिग क्रिकेटको उपाधि
पोखरा/प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आाइतबार भएको फाइनल...
क्रिकेटको ‘जननी’ इङ्ल्याण्डलाई आच्छुआच्छु पा¥यो तर हार टरेन
पोखरा/नेपालले विश्वकप २०–२० क्रिकेटको पहिलो खेलमा क्रिकेटको जननी इङ्ल्याण्डसँग सानदार प्रदर्शन गरेको छ । खेलमा जीतको अर्थ हुने भए पनि मुम्बइको वानखेडे रंगशालामा नेपालको प्रदर्शनीले विश्व क्रिकेटको ध्यान खिचेको छ । अझ,भनौं नेपालले आफ्नो...
टि २० विश्वकप : नेपाल इंग्ल्याण्डसंग ४ रनले पराजित
पोखरा / आइसिसी टि२० विश्वकप क्रीकेटमा नेपालले इंग्ल्याण्डसंग ४ रनको हार व्यहोरेको छ ।
१८५ रनको विजयी लक्ष्य पाएको नेपालले उत्कृष्ट प्रदर्शनी गरेपनि अन्तिम २ बलमा ६ रन चाहिएको स्थितिमा १ रनमात्र बनाउन सक्दा हार...
पोखरा/ प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको...
टि२० विश्वकप : नेपाल र इंग्ल्याण्ड भिड्दै
पोखरा/आइसिसी टि २० विश्वकपमा आज नेपालले इंग्ल्याण्डको सामना गर्दैछ । मुम्बईको वाङखडे स्टेडियममा नेपालले २ पटकको च्याम्पियन इङ्ल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
सन् २०१४ पहिलो...