बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

पोखरा/बंगलादेश विरुद्धको खेलमा ४–० को हार संगै नेपाल साफ अन्डर १९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । बुधबार जित्नै पर्ने दबाबका साथ खेलेको नेपालले लज्जास्पद हार व्यहोरेसंगै साफको यात्रा टुंग्याएको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा...

बालमन्दिर क्रिकेटको सेमीफाइनलमा

पोखरा/बालमन्दिर मावि प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जीत दर्ता गरेको छ । समूह...

नेपालको फाइनल सपना बंगलादेशको हातमा

पोखरा/पोखरामा जारी साफ यु १९ महिला च्याम्पियनसीपमा बंगलादेशले फाइनलको यात्रा तय गरिसकेको छ । उपाधिकै दाबेदार देखिएको बंगलादेशले ३ मध्ये २ खेलमा जीत हासिल गरेको छ । अब नेपालसंग खेल्न बाकीँ छ । १ खेल...

प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्याण्ड र छोरेपाटन विजयी

पोखरा/प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले विजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै विजयी यात्रा...

जितेर पनि अवसर गुम्ने अवस्थामा नेपाल

पोखरा/पोखरामा जारी साफ यु १९ महिला च्याम्पियनसीपमा सोमबार २ खेल भयो । पहिलो खेल भारत र बंगलादेशबीच भयो भने दोस्रो खेल नेपाल र भुटानबिच भयो । बंगलादेशले भारतलाई २–० ले हरायो । जितसँगै बंगलादेशले फाइनलको...

राइजिङ स्टारको भलिबल माघ २१ देखि

पोखरा/कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –२७मा रहेको राइजिङ स्टार युथ क्लवले माघ २१ गते देखि २४ गतेसम्म नवौं वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सभ्य समाजको निर्माण,राइजिङ स्टार युथ क्लवको अभियान भन्ने मुल...

प्रतिभा र बाल मन्दिरको विजयी शुरुवात

पोखरा/पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा सोमबारदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता...

पोखरामा हेर्न पाइने छ रात्रिकालिन फुटबल

पोखरा/मोफसलकै चर्चित आहा रारा पोखरा गोल्डकप आगामी २७ गतेबाट हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने २५ औं संस्करणको प्रतियोगिताको तयारी तीब्र पारिएको छ । प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

बेनी बोर्डिङ कपको उपाधि बेनी सामुदायिकको पोल्टामा

बेनी/१४ औं अन्तर आधारभूत तह बेनी बोर्डिङ कप फुटबलको उपाधि बेनी सामुदायिक माविले जितेको छ । बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा शनिबार खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा न्यु वेष्टपोइन्ट आवासीय माविलाई १–० गोलले हराउँदै बेनी...

नेपाल भारतसंग १–० ले पराजित

पोखरा/पोखरामा शनिबारबाट साफ अन्डर १९ च्याम्पियनसिप सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी प्रतियोगितामा बंगलादेश र भारतले विजयी हासिल गरेका छन् । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा भारतले नेपालाई १–०...

-->