बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

तेस्रो स्मृति कप फुटबलमा सेमीफाइनल समिकरण पूरा

बागलुङ/तेस्रो स्मृति कप फुटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पूरा भएको छ । बिहिबार सम्पन्न तीन खेलमा रुद्रेपिपल युवा क्लब, संकल्प पुर्नस्थापना केन्द्र र पर्पल हेज एभिएले जित निकाल्दै सेमीफाइनल यात्रा तय गरेका छन् । आयोजक...

विभागीय डर्बी प्रतिष्पर्धामा आर्मीको रोमाञ्चक जित

पोखरा/त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)...

माल्दिभ्सविरुद्ध पुलिसको जित, फाइनल पुग्ने सम्भावना कायमै

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो...

महिलातर्फ एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको...

तेस्रो स्मृति कप फुटबलमा संकल्पको जित

बागलुङ/तेस्रो स्मृति कप फुटबल प्रतियोगितामा संकल्प पुर्नस्थापना केन्द्रले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो भएको खेलमा संकल्पले जंक एफसी पैयुँ पर्वतमाथि संघर्षपूर्ण जित निकालेको हो । जंक एफसिलाई ०–१ गोलले पराजित गर्दा संकल्पका...

एपीएफविरुद्ध पुलिसको जित, फाइनल खेल्ने सम्भावना कायमै

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा पुलिसले एपीएफलाई ३–० को...

नेपाल प्रहरी आदर्श कपको फाइनलमा

पोखरा/नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा तनहुँ जिल्ला फुटबल विकास समितिको टोलीलाई १–० गोलले पराजित गर्दै प्रहरीले फाइनल यात्रा तय...

सफल पोखरा म्याराथनको तयारी तीव्र

पोखरा/आगामी फागुन २ गते आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ । आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई भव्य बनाउनका निम्ति सबैखाले तयारी थालेको हो । म्याराथन पोखरा...

आयोजक बागलुङ युनिटी क्लबका दुवै टोली विजयी

बागलुङ/तेस्रो स्मृति कप फुटबल प्रतियोगितामा आयोजक बागलुङ युनिटी क्लबका दुवै टोलीले विजयी शुरुवात गरेका छन् । मंगलबारको उद्घाटन खेलमा बागलुङ युनिटी क्लब ‘ए’ले बागलुङ जेसिजलाई २–३ र बागलुङ युनिटीकै ‘बी’ले अन्नपूर्ण फुटबल एशोसिएसनलाई समान...

बागलुङमा एन्फाको ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम

बागलुङ/अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘फिफा फुटबल फर स्कूल्स’अन्तर्गत जिल्लाका ६ विद्यालयलाई फुटबल वितरण गरिएको छ । जिल्ला फुटबल संघ बागलुङले यहाँका ६ विद्यालयलाई फुटवल प्रदान गरेको हो । अनलाइनमार्फत फारम भरि छनौटमा परेका...

-->