शहरतिर साउन्ड सिष्टम बजाएर भैलो खेल्ने संस्कृतिको विकास भएपनि गाउँघरमा भैलो खेल्ने चलन हराउँदै गएको छ । कतै गाउँबस्तीबाट देउसी भैलो खेल्ने प्रचलन हराउने त होइन भन्ने आभास हुन्छ ।
तिहारमा देउसी भैलो खेल्दा ४...
फिल्म समीक्षा : किन हुँदैछन समाजका एजेन्डा विदेश र बिहे ?
भनिन्छ – पर्खाइ अनिश्चितताले भरिएको हुन्छ। तर मीना निश्चितताका साथ निरजलाई कुरिरहेकी छे। सात वर्षदेखि निरजसँग प्रेम सम्बन्धमा रहेकी मिनाले उसको भविष्यको वाचामा विश्वास गरेर आफ्नो वर्तमानलाई बिर्सिदिएकी छ। बिहे गरेर सँगै अस्ट्रेलिया जाने...
लघुकथा : सपना विपना
शौर्य मण्डलको अर्को एउटा ग्रहमा पशुहरुको साम्राज्य थियो । पशुहरु मांसहारी थिए । केही पशुहरु भने मांस भोजनप्रति रुचि नभएका कारण शाकाहारी बनेका थिए ।
पशुहरुको साम्राज्यमा पशुहरुले आफ्नो काममा सहयोगका लागि मान्छेहरु पनि पालेका थिए...
पञ्च तत्व र स्वास्थ्य
एकै किसिमका परमाणुहरू मिलेर बनेको शुध्द वस्तुलाई तत्व भनिन्छ । पृथ्वी,जल, वायु, अग्नि र आकाश पञ्च तत्व वा पञ्चमहाभूत हुन् । हुन त दुई तत्व हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ । यसै...
अर्थतन्त्र जोगाउन ग्रामीण महिलाहरूको भूमिका महत्त्वपूर्ण
७० प्रतिशतभन्दा बढी ग्रामीण महिलाहरूले नेपालको कृषि थेग्दै आएका छन्। जसको पसिना र श्रमबाट हामी उत्पादन गरि खाइरहेका छौं। उनीहरुको सम्मान गर्न सकेका छैनौं। बिहानै उठेर घर आँगन सरसफाई, भाँडाकुँडा, वस्तुभाउको हेरचाह, खानपान व्यवस्था,...
दसैँको लामो बिदामा बच्चालाई के गर्ने ?
‘दसैँ आयो घरैमा बसौँला
चौबीस घण्टा मोबाइल खेलाउँला।’
माथिका लयात्मक हरफ मेरो होइन, ‘बच्चालाई दसैँ बिदामा के गर्छौ ?’ भनी प्रश्न गर्दा बच्चाबाट पाएको उत्तर हो जुन समाजको लागि चुनौती हो। मोबाइल खेल्ने मात्र होइन सिक्ने...
कृषि कर्म र किसानको सम्मान अनिवार्य
पृष्ठभूमि
नेपालको आर्थिक विकास, उन्नती र समृद्धिका लागि यदि कुनै क्षेत्रको सारभूतरुपमा रुपान्तरण गर्ने हो भने त्यो क्षेत्र भनेको अरु कुनै नभएर कृषि क्षेत्र हो । खेतीपाती गर्ने र पशुपालन गर्ने कारणले नै अधिकांश नेपालीहरुको...
उत्सव चाड दसैं
आश्विन शुक्ल पक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने पर्व, उत्सव चाडलाई दसैं भन्ने गरिन्छ । नवमी तिथिमा महिषासुर दैँत्य माथि दुर्गा देवीको विजयको संस्मरणमा शाक्त सम्प्रदायले विशेष रूपमा यो उत्सव मनाउँछन् । दशमीमा दुर्गाका प्रतिमा...
सभ्य दसैं, भव्य संस्कृति
हाम्रा हरेक चाडपर्वको आफ्नै अर्थ र महत्व छ। चाडपर्वहरूमा हाम्रो संस्कार र संस्कृतिसमेत जोडिएको छ। तर, पछिल्लो समय हामीले मनाउने चाडपर्वमा संस्कृति कम र विकृति बढी देखिन थालेको छ।
नेपाली संस्कृतिका आफ्नै मौलिक गुण र...
अनुसन्धानमुखी वैदिककाल : नवरात्र र दशैँको रौनकता
नेपाली समाज विविधतामा एकता भएको समाज हो । विभिन्न जातजाति, भाषाभाषी र धर्म सम्प्रदायका मानिसहरूको साझा चौतारीका रुपमा रहेको हाम्रो समाज यति बेला बडादशैँको उमङ्गमा छ । बडादशैँ हिन्दु धर्मावलम्बीहरुको महान् चाड हो ।...