‘लु आए है, आए’ घरतिर आउँदै गरेका पाहुनालाई परैबाट ठम्याउँदै बुवा भन्नुहुन्थ्यो र ठीक पार्न थाल्नुहुन्थ्यो, अक्षता र जमरा अनि पाहुनालाई खुवाउन ‘दही, चिउरा र केरा।’
बाख्राका पाठा झैं आँगनमा बुर्कुसी मार्न थाल्थ्यौं। मेरा र...
राजनीतिक दल र अनुशासन
निश्चित विचार तथा दर्शनमा बाँधिएको संगठन र सोही विचारबाट निर्देशित कार्यकर्ता राजनीतिक दलको विशेषता हो । राजनीतिक दलहरुसँग निश्चित विधान, कार्ययोजना तथा नीति नियमहरु हुने गर्छन् । कार्यकर्तालाई अनुशासनमा बाँध्नको लागि विभिन्न बन्धनात्मक व्यवस्थाहरु...
कारागार सुधारमा ध्यान जाओस्
चाडबाड नजिकिएका छन् । दशैं कारागारमा पनि आएको छ । विभिन्न अपराधमा कारागारमा रहेकाहरुलाई दाताहरुले दशैंको छेको पारेर केही सहयोग गरिएका समाचार पनि सुनिएका छन् । गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले कारागारको निरीक्षणको क्रममा...
विद्युत व्यापारमा ऐतिहासिक फड्को
नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् लैजान बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । नेपालका ऊर्जामन्त्री, बंगलादेशका वातावरणमन्त्री र भारतीय राजदूतको उपस्थितिमा काठमाडौंमा विद्युत निर्यातको लागि त्रिपक्षीय सम्झौता भएको हो । यो सम्झौताले विद्युतको अत्यधिक माग...
संस्मरण : ती एक दिनकी सहयात्री
साउनको पहिलो साता । केही दिनको चर्को घामपछि त्यो रातभर पानी परेको थियो । म बिहानै पूर्व जाने बस समातेर चितवन जाने सोचाइमा थिएँ । झमझम पानी परिरहेकोले ट्याक्सी भेटिएला भन्दै अघि बढ्दाबढ्दै भद्रकाली...
वाक स्वतन्त्रतामा लगाम अस्वीकार्य
केही दिनयता अभिव्यक्ति स्वतन्त्रतामाथि उदेकलाग्दो र आपत्तिजनक किसिमबाट आक्रमण भएको छ ।
१. बागलुङ बसपार्क उद्घाटन भएकै भोलिपल्टदेखि बन्द भएको विषयलाई लिएर अभियन्ता एकबहादुर केसी ‘संगम’ले आपत्ति जनाए । बागलुङ नगरपाालिकाको कार्यदक्षतामाथि प्रश्न उठाएका उनीविरुद्ध...
गण्डकी सरकारको संकल्प कार्यान्वयन होस्
संघीयदेखि प्रदेशसम्म यतिबेला देशका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको छ । देशमा सुशासन,स्थिरता र समृद्धिको लागि सहकार्य भएको जिकिर गर्ने यी ठूला दलहरुसामु यतिबेला कामबाटै आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती...
व्यापार संघको नाम नै बदल्ने औद्योगिक क्षेत्र !
पोखरा औद्योगिक क्षेत्र स्थापनाको जस तत्काली अञ्चलाधीश प्रा.डा. शंकरराज पाठकलाई जान्छ । राजकाज सुरु गर्नासाथ राजा वीरेन्द्रले आफ्ना गुरु प्रा.डा. शंकरराज पाठकलाई प्रशासनिक कामको जिम्मा लगाउँदै गण्डकीको अंचलाधीशको रुपमा खटाउनु भएको रहेछ । त्यो...
ओठे जवाफ नदेऊ, विनयशील बन
राज्य र जनताप्रति उत्तरदायी रहनु राज्य संचालकको दायित्व र कर्तव्य दुबै हो । जनअनुमोदित व्यक्ति शासक हैन, सेवक हो र उसका कर्महरु दायित्ववोधबाट परिलक्षित हुनुपर्छ । ओठे जवाफ र छुद्र टिप्पणीले राजनीतिक नेतृत्वको कद...
विधिको शासनको प्रत्याभूति होस्
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार प्रत्यायोजन र आवश्यक कानून निर्माणमा संघीय सरकारबाट भएको ढिलाइप्रति आपत्ति जनाएका छन् । उनले सिंहदरबारमा रहेको अधिकार स्थानीय तहसम्म पु¥याउने उद्घोषसहित संघीयता कार्यान्वयनमा आए पनि त्यसो हुन नसकेको स्वीकारेका...