केही महिना अगाडि मैले नेपालको पूर्वदेखि पश्चिमसम्मका धेरै कलेज भ्रमण गरेँ। त्यो बेला त्यहाँका विद्यार्थी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ। मैले विद्यार्थीहरूलाई सोधेको थिएँ- तिमीहरूले आजसम्म अनुभव गरेको आधारमा हाम्रो शिक्षा प्रणाली कस्तो लाग्छ...