पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमा केही दिनअघि केन्द्रका सबै पाठ्यक्रम विशेषज्ञहरूसँग छलफल गर्ने मौका पाएको थिएँ। छलफलको मुख्य अन्तरवस्तुमा मैले नेपालको पाठ्यक्रमलाई विश्वस्तरीय बनाउन सकिन्छ भन्ने तथ्य लिएँ र यसैका बौद्घिक र प्राविधिक पक्षलाई प्रस्तुतीकरणको बहसमा राखेको...