मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

निरन्तर शिक्षाका लागि पुस्तकालय

पुस्तकालयभन्दा बित्तिकै हाम्रो मस्तिष्कमा आउने कुरा पुस्तकहरुको भण्डार हो । पुस्तकालय संस्कृत भाषाका ‘पुस्तक’ र ‘आलय’ शब्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरुको संग्रह हुन्छ । यसको अङग्रेजी समानार्थी शब्द लाइब्रेरी हो ।...

विभत्स र निर्मम हत्या गरिएका मिनाहरुको नाउँमा

तस्बिर : ठाकुर प्रसाद आचार्य/म्याग्दी गत वर्ष २०८० पुस १६ गते घरबाट रातको ११ बजेदेखि नै बेखवर भएकी मिना परियारको मिति २०८१ साउन २७ गते बेनी नगरपालिका वडा नं. ९ र १० को सिमानाको खोल्सोमा...

तिज गीत, बालेन विशेष

बालेन कहिले टुकुचा, कहिले न्यूरोड त कहिले बालेनको डोजर भनेर चर्चामा आइरहन्छन् । काठमाण्डौं महानगर पालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ यतिबेला तिजे भाकामा समेटिएका छन् । कलाकारहरुले देशको समसामयिक र राजनैतिक विषयलाई रोज्दा अघिपछि...

सत्तास्वार्थमा नेपालको कम्युनिष्ट राजनीति

सरल भाषामा देश र जनताको सामाजिक र आर्थिक स्तरलाई उच्चतम् बिन्दुमा पु¥याउन गरिने कुटनैतिक परिवेशलाई राजनीति भनिन्छ । तर ! नेपाली कम्युनिस्ट राजनीति उल्लेखित परिवेशभन्दा व्यक्तिगत लाभ र पाष्टरवादको मिसन पुरा गर्ने प्रयोगशाला बाहेक...

युट्युबमा आधारित नेपाली समाजको चेतनास्तर

सामाजिक सञ्जालले समाजका विभिन्न आयामसँग मानिसलाई जोड्ने प्रयास गरेको छ । बिकसित प्रबिधिको माध्यमबाट आएका फेसबुक, टिकटक, ट्विटर, इन्स्ट्राग्राम, युट्युबलाई प्रयोगकर्ताहरुले स्वतस्फूर्त आत्मसाथ गरिरहेका छन् । सामाजिक संजालको प्रयोग नगर्नेहरुको संख्या पनि प्रसस्तै छ...

संस्कारका लागि संस्कृतिको जगेर्ना

अनेकौं जातजाती, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो नेपाल । नेपालभित्रको नेपालको परिचय बनाएको बागलुङ एउटा अनुपम ठाउँ हो भन्दा फरक नपर्ला । कला साहित्य र संस्कृतिको संरक्षण र प्रबद्र्धनका हिसाबले बागलुङ गण्डकी...

धार्मिक बेतिथी : के पाप नलाग्ला ?

ब्राह्मण कुलमा जन्मिएर आफ्नै कुलको विरोध गर्ने भनेर म माथी केही आक्षेप आउन सक्छन् तर ईश्वरको कृपाका लागि कुनै अपसकून् व्यहोर्नुपर्दैन म निश्चिन्त छु । हामी हिन्दु हौं हिन्दुत्वको रक्षा गर्नु हाम्रो कर्तव्य हो...

दुई पुस्तकमा अन्तरदृष्टि लगाउँदा

बागलुङमा अध्ययनको माहौल र साहित्यिक वातावरण सिर्जना गर्ने विभिन्न पक्षमध्ये विद्यामन्दिर पुस्तकालयको पनि अग्रणी स्थान छ । वि सं २००३ मा स्थापना भएर धेरैलाई अध्ययनको वातावरण प्रदान गरेको यो पुस्तकालयको आजीवन सदस्य र नियमित...

अस्थिर राजनीति र निर्वाचन प्रणालीको भूमिका

नेपालले वि. सं. २०७२ सालमा नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनायो । १० वर्षपछि केही दलहरू खासगरी मुलधारका दुइ ठूला दलहरू नेपाली काँग्रेस र नेकपा एमालेले यसमा केही कमीकमजोरी भएको महसुस गरेका छन्...

अर्थतन्त्र सुधारमा लघुबित्तको योगदान

लघुवित्त कार्यक्रम एक वित्तीय सेवा हो, जसले विशेष गरी निम्न आय भएका व्यक्तिहरूलाई लक्षित गर्दै साना कर्जा, बचत, बीमा, र अन्य वित्तीय सेवाहरू प्रदान गर्छ । यो कार्यक्रमले गरिबी निवारण, आर्थिक सशक्तिकरण र वित्तीय...

-->