मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

संघीयता : केन्द्रीकृत मुठ्ठीभर मिडिया कि आलोचनात्मक अभियानको अगुवाइ ?

गणतन्त्रजस्तै हाम्रो संघीयता पनि परिपूर्ण भइसकेको छैन । नामका लागि संघीयता भनिएको छ, तर यो विकेन्द्रीकरणभन्दा फरक देखिँदैन । विकेन्द्रीकरणमा स्रोत–साधनको बाँडफाँट मात्र विकेन्द्रित हुन्छ, जबकि संघीयतामा राजनीतिक, सामाजिक, सांस्कृतिक, न्यायिक तथा प्रदेशका जनताको...

समृद्धि र लोकतन्त्र : किन पछि पर्दैछौँ ?

सुदृढ लोकतान्त्रिक व्यवस्थामार्फत् समृद्धि र आम नागरिकको जीवनस्तर सुधार हुने अपेक्षामा २०४६ सालपछिका ३५ वर्ष बिते । त्योभन्दा अगाडीको ३० वर्षे पञ्चायती व्यवस्थाको कुरै नगरौँ, त्यसअघिका १० वर्ष पनि अनावश्यक राजनीतिक विवादमा अल्झिएकै थियो...

एक्ली बृहस्पति अर्थात् स्याङ्जाकी सिडीओ

केही वर्षअघिसम्म सरकारी अड्ढातिर जाँदा नीलोकोटेलाई तपाईंले ‘घर कहाँ ?’ भन्ने प्रश्न राख्नुभयो भने सायद उत्तर आउँथ्यो–स्याङ्जा ।’ पछिल्लो समय सरकारी कार्यालयहरुमा अन्य जिल्लाका कर्मचारीको उपस्थिति पनि बढ्दो छ । सरकारी जागिरेको जिल्लाको उपमा अहिलेसम्म...

जो आफ्नो लक्ष्मणरेखा आफैं कोर्छिन् !

बाटुलेचौर मैदानका रैथाने अगुवा पदमबहादुर कार्की आम पिताभन्दा फरक थिएनन् । ‘राम्रो पढ, आफ्नो खुट्टामा उभिने बन,इज्जतको ख्याल गर’ त कुन पिताले पो भन्दैन र ? फरक यत्ति थियो– उनले आफ्ना ४ छोरी र...

सर, तपाईं रिसाएको सुहाउँदैन !

शिक्षण पेसामा आबद्ध भएको पनि करिब २४ वर्ष पुगेछ। कहिले गाँउको विद्यालय त कहिले बजारका, कहिले सरकारी त कहिले गुठीका, शिक्षण पेसामा रमाएको विगत र वर्तमानले सधैँ मेरो लागि खुसी थपिरहेको छ। नढाँटीकन भन्दा...

केटाकेटीले नसिकेका हुन् कि हामीले नसिकाएको ?

म पेसाले शिक्षक। एक दिन आफ्नै कक्षमा थिएँ। कक्षा ९ मा पढ्ने एक विद्यार्थीका अभिभावक आफ्नो छोराको कुरा लिएर आउनुभयो र भन्नुभयो – मेरो छोरो पढ्न केही पनि जान्दैन, भनेको पनि मान्दैन, के गर्ने होला! उहाँको...

कोटीहोम प्रवचनमा देवी प्रतिभाले दिएको सम्बन्ध विच्छेदको परिभाषा र उठेका प्रश्न

हिजोआज सामाजिक सन्जाललगायत मिडियाभरि देवी प्रतिभा र उनले प्रवचनको क्रममा बोलेका शब्द भाइरल नै भएको छ । विशेषगरी उनले धर्मशास्त्र तथा संस्कृतीमा सम्बन्ध विच्छेद भन्ने शब्द नै नभएको भनी प्रवचन दिएकी र उनको बारेमा...

रवि सप्तमी व्रतको महिमा

हामीहरुले हप्ताका सात बारहरुको बारेमा जानेका छौं । ती हरेक बारहरूले सौर्यमण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबारले रवि अर्थात् सूर्यलाई जनाउँछ । सोमबारले सोम, चन्द्रमा, बिहिबारले वृहस्पतिलाई जनाउँछन् भने एवं रितले...

माया गर्नेहरूलाई समेत उछिन्ने चीन !

इतिहास होस् या वर्तमान,  जुनसुकै कालखण्डमा निकै रहस्यमयी मानिन्छ चीनलाई। चीनमा प्रमुख चार आविष्कार भए – कागज, छपाई गर्ने प्रचलन, गनपाउडर र कम्पास। त्यसबाहेक चीनको सिल्क अर्थात रेशम उत्पादनको रहस्य गज्जबै थियो। चपस्टिकको थालनी चीनमै भयो।...

नागपञ्चमीको महत्व, सर्पदंश र उपचार

सदाझैं यसवर्ष पनि नागपञ्चमी पर्व नेपालीहरूको घरआँगनमा आइसकेकोे छ । हिन्दू धर्ममासर्पलाई समेत भगवानको अंश भनी पुजा गर्ने चलन चलिआएको छ । त्यसो त नेपाली र पूर्वीय समाजमा प्रकृतिको पुजा विभिन्न दृष्टिकोणले गर्ने चलन...

-->