मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

विपद् व्यवस्थापनमा सहकार्य र समन्वय आवश्यक

अकल्पनीय रूपमा ठुलो हानि नोक्सानी पुरÞ्याउने घटनालाई विपद् भनेर बुझिन्छ । विपद्ले कहिलेकाहीँ ठुलो जनधनको क्षति पुरÞ्याउँछ । नेपालमा पनि विपद्ले विभिन्न कालखण्डमा समस्या दिने गरेको पाइन्छ । विपद प्राकृतिक र मानव सिर्जित गरेर...

एक जना प्रहरी अधिकृतसँग डराएको कांग्रेस !

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा गृहमन्त्री रमेश लेखक आएको दुई साता नहुँदै प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोजकुमार केसीको विशेष ब्युरोबाट सरूवा भएको छ। असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा...

सार्वजनिक प्रशासनमा सुशासनको अभ्यास

नागरिकहरुको सर्वोत्तम हित, सर्वपक्षीय समुन्नति र सर्वाङ्गिण विकासका लागि क्रियाशील सार्वजनिक प्रशासनमार्फत् जनताले सार्वजनिक सेवा प्राप्ति र उपभोग गरेका हुन्छन् ।त्यस वापत्जनताले सरकारलाई राजनैतिक रुपमा भोट दिएर, आर्थिक रुपमा कर तिरेर र सामाजिक रुपमा...

चितुवा आतंकको दीगो समाधान खोजौँ

केही समययता मत्थर रहेको चितुवा आतंक पुनःबढ्ने संकेत देखिएको छ । केही दिनअघिमात्र तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको निधन भएको छ । साँझको बेला चितुवाले घरमै आएर बालकमाथि आक्रमण गरेको थियो । त्यो घटनापछि...

गुरु अर्थात् सार्थक जीवनका मार्गदर्शक

सनातन हिन्दु धर्म संस्कृती र परम्परा अनुसार आषाढ शुक्ल पूर्णिमाका दिनलाई गुरु पुर्णिमा मानिन्छ । आफुलाई गायत्री, दीक्षा र वेद मन्त्र सुनाउने वा शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धा भाव प्रकट गरि सम्मान गर्ने पुण्य...

अहिले सिंहदरबारमा रमिता छ !

मुलुकमा सरकार परिवर्तनको श्रृंखला चलिरहेको छ । झन्डै साढे १८ महिनामा नयाँ सरकारको नेतृत्व परिवर्तन भइरहँदा सिहदरबारमा रमिता देख्न सकिन्छ । उसो त, साढे १८ महिना सरकारमा समावेश र बाहिरिने क्रम चलिरहेको थियो र...

आर्थिक वर्ष २०८१/०८२ : नयाँ चरणको सुरुवात

नेपालमा २०७२ साल नयां संविधान को सुरुवात भएसँगै संघात्मक शासन प्रणालीको अवलम्बन गर्ने क्रममा झन्डै ७ वर्ष बिताएका छौं । सघीय तथा प्रादेशिक सरकारहरू एकल बहुमत को हुननसकेर गठबन्धन सरकारहरुले निरन्तरता पाइरहेको छ तर...

फिल्मका कुरा : रहरको जरा

मलाई लाग्छ, कुनै पनि पात्र, चरित्रले आफूले आफैंलाई व्यक्त गर्न अथवा कथाको मर्म-मर्कालाई न्यायोचितसँग अभिव्यक्त गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका, तिनीहरूले टेकिरहेको भूगोल र त्यहाँ बगिरहेको हावाले खेलेको हुन्छ, चाहे त्यो सिनेमामा होस् या उपन्यासमा। भूगोल...

प्रधानमन्त्री ओलीलाई सुझाव : दीर्घ रहोस् गठबन्धन !

नेपालको संविधान २०७२ को धारा ७६ (२) अनुसार वा आ–आफ्नै तरिकाले व्याख्या गर्न मिल्ने प्रावधान अनुसार अथवा मुद्धा पनि परिसकेको अवस्थामा प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष ओलीलाई देशको प्रधानमन्त्रीको पदमा चौथो पटक आसिन हुनुभएकोमा सफल...

हाम्रो यात्रा : कहिँ हर्ष, कहिँ संघर्ष

नेपालमा हरेक वर्ष असारदेखि असोज महिनासम्म अधिक वर्षा हुन्छ । वर्षासंगै कहि हर्ष कहि संघर्षका गतिविधि उत्पन्न भएका हुन्छन् । यस वर्ष पनि मनसुन भित्रिएलगत्तै यस्ता विषयले प्रश्रय पाएका छन् । समयमै मनसुनले प्रवेश...

-->