मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सत् सङ्कल्प : खुशी जीवन

हामी सुख र खुशी भनेपछि अत्यन्त पुलकित बन्छौं । सुखमा रमाउछौं र दुखमा विस्मित बन्छौं । भविष्यमा खुशी हुन वर्तमानमा अथाह दुख र संघर्ष गर्न तम्तयार हुन्छौं । कतिले अहिले हजारौं दुखको पर्याय आगतको...

नवलपुरदेखि कोरोलासम्म : एक यात्रा अनुभूति

पृष्ठभूमि मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरमा कार्यरत प्राध्यापक कर्मचारीहरूको भ्रमण २०८१ को शिलशिलामा यसपटक विभिन्न क्याम्पसहरूको भ्रमणसँगै थप रिफ्रेस हुनका लागि नवलपुरदेखि चिनको बोर्डर कोरोला नाकासम्म पुग्ने काम गरियो । आफ्नैै देशभित्र रहेका विभिन्न पर्यटकीय...

सम्बन्ध विच्छेदका कारण र कानूनी व्यवस्था

प्राचिन समयमा सम्बन्ध विच्छेदलाई पारपाचुके, छोडपत्र, भनिन्थ्यो भने परिस्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । यसलाई अंग्रेजीमा म्ष्खयचअभ भनिन्छ । नेपाली कानूनी शब्दकोश अनुसार सम्बन्ध विच्छेद भन्नाले पारपाचुके अर्थात् तलाक भन्ने शब्द प्रयोग गरिएको...

पोखरी रहे मात्र जीवन रहन्छ !

जल भएर मात्रै पुग्छ र? जलचर विनाको पोखरी के पोखरी! त्यसैले येवाहरूले आकाशे माछा खोजेर ल्याए र पोखरीमा हाले। तीर्थयात्रीहरू त्यही सोझो तर खतरनाक बाटो खेद्दै उकालो लागे। र अन्त्यमा अवस्थल, सिद्धिस्थल आइपुगे। यो यात्राका अगुवा...

नेपाल किन पछाडी पर्यो ?

नेपालमा २००७ सालमा प्रजातन्त्रको घोषणा भई संविधान समेत जारी हुँदा विश्वका आधाआधि मुलुकहरू उपनिवेश र शोषणबाट मुक्त हुनको लागि क्रान्ति÷आन्दोलनको तयारीमा थिए । उक्त समयको देशको अर्थ व्यवस्थाको विश्वसनीय आँकडाहरू उपलब्ध नभएतापनि नेपाल उत्पादनमा...

बालेन : ‘नबिराउनू नडराउनू’

संविधानले कथित निरंकुश राजतन्त्र मानिने शाह वंशको अन्त्य गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उदय भयो । दलिय व्यवस्थाले (ज्ञानेन्द्र) शाहको विकल्पमा लोकतन्त्रको विगुल फुक्दा जनताले ‘शाह’ नै रोजे । यो पनि नेपाली...

ढोरपाटन शिकार आरक्ष : मध्यवर्ती घोषणाको बहस र योजना

वैज्ञानिक तथ्य भन्छ- मान्छेभन्दा पहिले समुन्द्री जीव, जनावर, चराचुरूङ्गीको यस चराचर जगतमा उत्पति भएको हो । पृथ्वीको उत्पत्ति भइसकेपछि मानव जातिले आफूभन्दा अघि अस्तित्वमा आइसकेका प्राणीमाथि आफ्नो बुद्धि विवेक लगाएर कब्जा जमायो । आफ्नो असीमित...

सहकारी छानबिनमा संसदीय समितिले पहिल्याउनुपर्ने बाटो

बचत तथा ऋण सहकारीका समस्या सुल्झाउन संसदीय छानबिन विशेष समिति गठन भएको छ। बचतकर्ताको रकम हिनामिनाको आरोप सहित ग्यालेक्सी टिभीका सञ्चालक जीबी राई संलग्न सहकारी विरुद्ध एकपछि अर्को उजुरी परिरहेको र यसमा गृहमन्त्री रवि...

आर्थिक रुपान्तरणका कुरा

सिक्न वा थाहा पाउनका लागि पनि सम्वाद तथा अन्तरसम्वाद कार्यक्रम सहयोगी हुन्छन् नै । २०८१ जेठ ११ को बिहानीमा पूर्वप्रधानमन्त्री तथा अर्थविद डा. बाबुराम भट्टराई वक्ता रहनेगरी अन्तरसम्वाद कार्यक्रम सञ्चालन भएको थियो । बागलुङ...

दिगो विकासका सर्तहरु

संसारका सम्पूर्ण प्राणी जगतको आश्रय स्थल पृथ्वी हो । पृथ्वी बिना कुनै पनि प्राणीको अस्तित्व रहदैन । हाम्रो वरपरको पर्यावरण नै मानव जातिको जीवनरक्षाका लागि महत्वपूर्ण मानिन्छ । मानव जगतले एक्काइसौं शताब्दीमा प्रवेश पाउँदा...

-->