२०८१/०८२ जेठ १५ गते मुलकको नयाँ बजेट प्रस्तुत गर्ने समय हो । यो तिथि दैलोमै आइसक्यो । आर्थिक क्षेत्रमा धेरै सुधार हुन सकिरहेको छैन । देखिएको आर्थिक समस्याहरु समाधान हुने कुरामा स्वयं अर्थमन्त्री पनि...
सुशासन र स्थिरता खोजिरहेको नेपाली २
आखिरमा हामी कहाँ चुक्यौं ? सरकार र नागरिकबीच अविश्वास किन बढ्न थाल्यो ? यही मुलभूत कुरालाई केन्द्रित गरी सरकारले कार्यदिशा तय गर्न जरुरी छ । तैपनि संसद्मा १३८ संख्याको खेलमा राजनीतिक दलहरूको ध्यान केन्द्रित...
गौतम बुद्ध र हाम्रो पहिचान
बौद्ध दर्शन मानव जातिको कल्याण र विश्व शान्तिको लागि प्रसिद्ध छ । बौद्ध धर्मका प्रणेता शाक्यमुनी गौतम बुद्धद्वारा प्रतिपादित यस दर्शनबाट सम्पुर्ण मानव जाति नै प्रभावित भएको पाइन्छ । राजसी सुखमा बाल्यकाल ब्यतित गरेका...
बुद्ध र बौद्ध दर्शनको सारतत्व
पृष्ठभूमि
२५८६ औं बुद्ध जयन्ती पर्व यसवर्ष वैशाख शुक्ल पूर्णिमाका दिन जेष्ठ १० गते ९ःबथ द्दघ० नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमहरूका साथ भगवान्को रुपमा पुजिएका नेपाली सपूत गौतम बुद्धको स्मरण गरी मनाइँदै छ । नेपालको...
स्थिरता र सुशासन खोजिरहेको नेपाल
मुलुक गम्भीर मोडमा उभिएको छ । सरकार आफ्ना नागरिकलाई भरोशा÷ विश्वास प्रत्याभूत गर्न असफल छ । क्रयशक्ति घटेका कारण आम नागरिकहरु अत्यावश्यक उपभोग्य सामग्रीबाहेक अन्यमा खर्च गर्न असमर्थ÷अनिच्छुक छन् । भोलिका दिनमा के–कसो हुने...
ती शासक, यी शासक
बागलुङ नगरपालिकामा यतिबेला वीरेन्द्र–ऐश्वर्य पार्कको औपचारिक उद्घाटन गर्ने चटारो चलेको छ । समिक्षालय पार्कका नामले परिचित यस पार्कमा विश्वका विभिन्न देशका रङ्गिविरङ्गी झण्डाले भरिभराउ गराइएको छ । बाहिरी पर्खालमा बागलुङको पहिचान झल्कने पर्यटकीय स्थानका...
सुनकोशी–मरिन परियोजना निर्माणको सन्देश
नेपालको कुल जमिनमध्ये करिब साढे २६ लाख हेक्टर जमिन खेतीयोग्य छ । त्योमध्ये साढे १७ लाख हेक्टर सिंचाइयोग्य रहेको सिंचाइ विभागको भनाइ छ । करिब ८९० प्रतिशत जमिनमा सिंचाइको प्रबन्ध गरिए पनि बाह्रैमास सिंचाइ...
आत्मसन्तुष्टिको पेशाले बद्लिएका ‘मुकुन्द ढकाल’
बागलुङका मुकुन्द ढकाल दुधको कारोबारमा अब्बल बन्दै गएका छन् । बा.न.पा १२ अमलाचौरमा स्थापना भएको बलेवा एकीकृत पशुपालन फर्मले पाँच वर्ष पूरा गर्दै गर्दा सञ्चालक मुकुन्द व्यावसायिक पशुपालनमा अब्बल बनेका हुन् । यतिबेला उनी...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन नहुने नै हो त ?
पोखरा विमानस्थलबारे धेरै कुराहरु उठिरहेका छन् । उद्घाटन भएको १४ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय सहरहरुमा सिधै व्यावसायिक उडान हुन नसक्दा अन्योलता छाएको छ । पोखरेलीहरू सिधै उडान गरी अन्य सहरमा पुग्न सकिने र विदेशबाट...
श्रमिक दिवस र सम्मानित श्रमको खोजी
पृष्ठभुमिः
आज मे १ को दिन नेपाललगायत विश्वका सबै देशहरुमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । पहिला पहिला यो दिवस मजदुरहरूले र समाजवादीले मनाउँथे । तर अहिले नेपाललगायत धेरैजसो पूँजिवादी देशहरुले पनि मनाउँदा यसको उपदेयता...