यत्तिकै डर लाग्नु, राति निद्राबाट अचानक ब्युँझिनु, अनावश्यक पसिना आउनु सामान्यतया एन्जाइटी ९चिन्ता० का लक्षण हुन् । एन्जाइटी भएकालाई कुनै पनि समयमा अचानक एन्जाइटी अट्याक (छटपटाहट) आउनसक्छ ।
एन्जाइटी अट्याक आउँदा कुनै कुरालाई लिएर अत्यधिक...
विपत्तिले आक्रान्त नेपाल
बडिगाडका पहिरो प्रभावितहरु ।
नेपालमा प्राकृत्तिक वा मानविय विपत्तिलाई प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न नसक्ने एउटा विडम्बना छ । मुलुक विपत्तिको दलदलमा भासिदा संघिय राजनीति भने प्रधानमन्त्री हेरफेरको रमितामा रमेको देखियो । नेपालमा जेठ महिनाको अन्तिम...
नेपालको वैदेशिक व्यापारको खाडल !
भर्खरै सरकारले नेपालको कुल वैदेशिक व्यापारको आँकडा सार्वजानिक गरेको छ । विश्व व्यापार संगठनको गठनपछि विश्व व्यापारमा ठूला–साना, विकसित, विकासशिल राष्ट्रहरुबीच कुनै विभेद नराखी समान हैसियतमा अन्तर्राष्ट्रिय व्यापारमा संलग्न हुनसक्ने अवस्था सिर्जना गरेको छ...
नाटक ‘अनुत्तर’ मा चम्किएका किरण
यतिबेला गाउँ शहरका मानिसहरूले ‘अनुत्तर’को उत्तर खोजिरहेछन् । साउनको पहिलो साता काठमाण्डौंको जमलस्थित राष्ट्रिय नाचघर (सद्भाव थिएटर) मा प्रदर्शन गरिएको नाटक ‘अनुत्तर’ ले सप्ताहव्यापी रुपमा दर्शकहरुको माया पाएपछि रङ्गकर्मी किरण चापागाईंको चर्चा चुलिएको छ...
लोकतान्त्रिक संस्थाहरु बलियो हुँदामात्र लोकतन्त्र बलियो
जनआक्रोश शक्तिशाली हुन्छ भन्नेमा द्धिविधा रहेन । बंगलादेशमा हालै भएको शेख हसिनाको राजनीतिक अवशान पछिल्लो उदाहरण भएको छ । नेपालकै सन्दर्भमा पनि २००७ सालदेखि २०४६ र २०६२/०६३ को आन्दोलनले त्यसको पुष्टि गरेकै हो ।...
शक्तिशाली रुवाई, भयंकर झुट अनि सत्य
एउटा मानिसले जन्मलिँदै गर्दा यो संसार देख्ने चिच्याहटसँग बहाना बोकेर आएको हुन्छ। उसको रुवाई जति शक्तिशाली हुन्छ, त्यति नै भयंकर उसको झुट हुन्छ। मानिस जन्मिँदा सँगसँगै उसको कारणले सिर्जना भएका बहानालाई कारण बनाइदिने तमाम...
बाँदर र मानव बिचको द्वन्द्व र समाधानका उपायहरु
पृष्ठभूमी
बाँदर प्रकृतिको पारिस्थिकीय प्रणालीको एउटा महत्वपूर्ण अङ्ग हो । बाँदर शाकाहारी प्राणी हो । बाँदर बिभिन्न प्रकारका हुन्छन्, यिनीहरु समूहमा बस्ने गर्दछन्, यिनीहरुमा पोथी, वयस्क, बच्चा र सिमिति भाले हुने गर्दछन् । यिनिहरु विशेषतः...
शारीरिक सम्बन्ध र बलात्कार छुट्याउने समाज !
कुनै कुरा हेर्दा एउटा कानुनी पाटोबाट हेर्छौं । राज्यको कानुन र संविधानसँग जोडेर हेर्छौं । अर्को चाहिं सामाजिक कानुनबाट हुन्छ । अहिलेसम्म हाम्रो समाजमा चाहिं राज्यको कानुनभन्दा पनि सामाजिक कानुन बलियो भएको अवस्था हो...
लागुऔषध दुर्व्यसन र यसको प्रभाव
लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय रुपमा नै असर पारेको छ । साथै, विश्वव्यापी रुपमा समस्या र अपराधको असह्य पीडा समेत दिएको छ । लागु औषधको दुरुपयोग र...
खिर खाने दिनको महत्व र सेवनका फाइदाहरु
श्रावण १५ गते नेपाली सांस्कृतिक चलन अनुसार यो दिनलाई खिर खाने दिन भनेर मनाउने गरिएको छ । यो दिवसको इतिहास त्यति पुरानो छैन । राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको...