बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादनको निर्यात हुने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले देशको व्यवसाय वृद्धि गर्न स्थानीय उत्पादन निर्यातमुखी बनाउनुपर्नेमा जोड दिएका हुन् । बागलुङ उद्योग बाणिज्य संघको ६०...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितकालागि विचौलियाको अन्त्य हुुनुपर्ने बताएका छन । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आयोजित तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा अधिकारीले यसको समाधानका लागि...
पोखरा/गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर...
बागलुङ/पर्वतको कुश्मामा रहेको ‘तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’लाई पुनस्र्थापना गरिएको छ । अध्यक्ष बालगोपाल श्रेष्ठले २९ करोड ठगी गरेर भागेपछि अलपत्र सहकारीका शेयर सदस्यले पुनःस्थापना गरेर संचालनमा ल्याएका हुन् । पीडितले विशेष साधारणसभामार्फत् सहकारी पुनःस्थापना...
म्याग्दी/म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहलाई दुईदिने पर्यटकमैत्री सेवा सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार सम्पन्न भएको हो...
बागलुङ/नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता बढाउने काम गरिरहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) ले प्रदेश ४ मा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ...
पोखरा/वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिनसके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ...