जोमसोम / राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र...
पोखरा/गृहमन्त्री रवि लामिछाने सहकारीमा जोडिएको पहिलो घटना हो, कास्कीको सूर्यदर्शन सहकारी । यही सहकारीमा मुछिएको लामिछानेको नाम देशभरका अन्य सहकारीमा पनि मुछिएको छ । तर, उनले इन्कार गर्दै आएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली...
पोखरा/पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सुर्यदर्शन सहकारीको वित्तीय अपचलन मुद्धाको प्रतिवेदन बुझाएको छ । विहिबार राती पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त कुमार शर्मालाई उक्त प्रतिवेदन बुझाएका हुन...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउँदै २ दिनभित्र प्रदेशमा संचालित आयोजनाहरुको प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन । विकास निर्माणसँग सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं...
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरको क्याम्पसहरूसँग समझदारी पोखरा पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा आइतबार समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र...