बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको प्राइम सहकारीमा डेढ अर्बभन्दा बढी अपचलन, प्रहरीले माग्यो उजुरी

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीविरुद्ध उजुरीको आह्वान गरेको छ । प्रहरीले मंगलबार सार्वजनिक सूचनामार्फत त्यस्तो आह्वान गरेको हो । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने...

बजेट चटारोको पूर्वसन्ध्यामा अर्थ सचिवको सरुवा

पोखरा/गत आइतबार गण्डकी प्रदेशका केही मन्त्रालयमा गाँइगुँइ चल्यो, प्रदेशको अस्थिर राजनीतिका कारण प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले पोखरा छाडे । मुख्यमन्त्री, मन्त्री को आउने/नआउने अन्योलका कारण स्वतन्त्रपूर्वक काम गर्न नपाएपछि बजेटको तयारी...

टाइगरकप भलिबलको आयव्यय : स्तरीय बनाउन खेलाडीमा ठूलो खर्च

पोखरा/टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको चौथो संस्करणको टाइगर कपको आयव्यय सार्वजानिक गरिएको छ । पहिलो संस्करणदेखि नै चर्चा बटुलेको प्रतियोगिताले हरेक संस्करणलाई स्तरीय बनाउँदै अघि बढेको छ । प्रतियोगितालाई थप लोकप्रिय बनाउन टाइगरकपमा भारतको...

गण्डकीमा लक्ष्य भन्दा कम राजस्व संकलन

पोखरा/ गण्डकी प्रदेश सरकारले लक्ष्य अनुसार चालु आर्थिक वर्ष राजस्व संकलन गर्न नसक्ने देखिएको छ । प्रदेशले निर्धारण गरेका कर शिर्षकमध्ये अधिकांशमा लक्ष्य भेटाउन नसकेको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब...

सफल सादा दही अब बजारमा

पोखरा/दुग्धजन्य उत्पादनको अग्रणी कम्पनी सुजल डेरीले पोखराको बजारमा चिनीरहित ‘सफल सादा दही’ पोखराको बजारमा ल्याएको छ । ‘स्वाद पनि स्वस्थ पनि’ नारासहित उपभोक्तामाझ ल्याइएको दही चिनीरहितमात्र नभएर बाक्लो र क्रिमयुक्त भएको कम्पनीले जानकारी दिएको छ...

चेक बाउन्सले व्यवसायी र प्रहरी दुबै हैरान

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले बढ्दो चेक अनादर ( बाउन्स) र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे विज्ञसहितको अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसियसन गण्डकीसँगको सहकार्यमा आइतबार आयोजित...

फेवातालमा जलकुम्भी सरसफाई सुरु

पोखरा/पोखरामात्र नभएर देशकै गहनाको रुपमा रहेको पोखरास्थित फेवातालमा जलकुम्भी झारको सरसफाई सुरु भएको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा वातावरण एवं सम्पदा संरक्षणमा नागरीक खबरदारी भन्ने मुल नारासाथ सफाई सुरु भएको हो...

बागलुङ नगरपालिकामा आधापनि उठेन कर

बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा ८ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा बैसाख पहिलो सातासम्म ३ करोड ८७ लाख मात्रै संकलन गरेको छ । यो ४७ प्रतिशत मात्रै हो । साँढे २...

गण्डकी जग्गा तथा आवास बिकास व्यवसायी संघमा घनश्याम

पोखरा/ गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघ पोखराको अध्यक्षमा घनश्याम शर्मा लामिछाने निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न बिसौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मतरुमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा लेखराथ...

सूर्यदर्शन सहकारीमा कसले कति रकम अपचलन गरे ?

पोखरा/  पोखरा महानगरपालिकाले पुरक अनुसन्धान सकेर विहीबारमात्रै कास्की प्रहरीलाई बुझाएको सूर्यदर्शन बचत तथा ऋण सहकारीको प्रतिवेदनले सबैभन्दा बढी सहकारीका तत्कालिन अध्यक्ष जीवी राईको जिम्मामा २९ करोड भन्दा बढी रकम अपचलन भएको भेटिएको छ । सहकारी...

-->