बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघको हङकङ प्रतिनिधिमा अरुणा

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले अरुणा गुरुङलाई आफ्नो मानार्थ हङकङ प्रतिनिधि नियुक्त गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघको निर्णय अनुसार एनआरएन हङकङकी सल्लाहकारसमेत रहेकी गुरुङलाई प्रतिनिधिको जिम्मेवारी प्रदान गरेका ह्ुन् । अध्यक्ष प्रजापतिका अनुसार...

इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान

बागलुङ / सहकारीका बचतकर्ताको लाखौ रकम हिनामिना गरी ठगी गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको...

एयरपोर्टमा बरामद ‘ब्रेक सु’ सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

काठमाडौं / नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । तर...

बुढीगण्डकी जलविधुत आयोजना निर्माण प्रक्रियामा जाने प्रधानमन्त्रीको दावी

गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने बताएका छन् । गण्डकी गाउँपालिका-८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले केही समयभित्रै आयोजना...

सहकारीको ऋण तिर्न स्थानीय तहको आग्रह

बागलुङ/ गण्डकी प्रदेशका स्थानीय तहले सहकारीको ऋण चुक्ता गर्न धमाधम सूचना प्रवाह गर्न थालेका छन् । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याका कारण ऋणीहरुले सहकारीको ऋण नतिर्दा थप संकट आउने भन्दै स्थानीय तहले नै...

जैमिनीमा व्यवसायिक बाख्रापालन, उत्पादन बढाउन बिटल जातको बोका

बागलुङ / जैमिनी नगरपालिका–३ को माथिल्लो दमेकमा घरघरै व्यवसायिक बाख्रापालनको व्यवसाय संचालन भएको छ । निर्वाहमुखी बाख्रापालन गरेका किसानले पछिल्लो समय व्यावसायिक उत्पादन थालेका छन् । पहिला दुइचार वटा बाख्रा पालेकाहरुले अहिले घर घरमा २०...

महानगरको करमा व्यापक वृद्धि

पोखरा / फेवासहित बेगनास, रुपा, दिपाङ, खास्टे, मैदी, न्युरेनी, गुँदे ताल र कमलपोखरी महानगर क्षेत्रभित्र पर्छन । बेगनास तालमा त सहकारीले व्यावसायिक माछापालन नै गरेका छन् । फेवातालमा पनि व्यावसायिक माछापालन गरिएको छ । तर,...

गण्डकीमा कुल बजेटको ६६ प्रतिशत खर्च

पोखरा/ आर्थिक वर्ष २०७९/८० मा गण्डकीमा कुल बजेटको ६६.०७ प्रतिशत खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले दिएको तथ्यांक अनुसार कुल बजेट ३५ खर्ब ९० अर्ब ९० करोडको बजेटमध्ये २३ अर्ब ७२...

सहकारीहरूमा बचत माग्नेलाई २०८१ असारसम्म फिर्ता गराउने तयारी

पोखरा / सहकारीको समस्या समाधान गर्न सरकारले बनाएको कार्यदलले बचत फिर्ता माग्नेहरूलाई २०८१ असार मसान्तसम्म भुक्तानी दिन लगाउने भएको छ। कार्यदलले तयार पारेको अन्तरिम प्रतिवेदनले यस्तो निर्णय गरेको सहकारी विभागका रजिष्ट्रार नुमनाथ अधिकारीले बताए। ‘बुधबार हामी...

बजार लिँदै ‘पोषिलो’ सातु

पोखरा/ पोखरामा उत्पादित ‘पोषिलो’ ब्राण्डको सातु शारीरिक व्यायाम गर्ने खेलाडीको लागि पनि उपयोगी रहेको कम्पनीले दाबी गरेको छ । परम्परागत रुपमा नेपालीले प्रयोग गर्र्दै आएको सातुलाई ‘ब्रान्डिङ’ गर्दै उत्पादित पौष्टिक आहारयुक्त सातु पौष्टिकता चाहने सबैको...

-->