बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राहत वितरण प्रणलीमा चुनौती, हुनेखानेदेखि नहुनेसम्म लाइनमा

पोखरा, २१ चैत – विश्व कोरोनाको मारमा परेसंगै लकडाउनको चपेटामा परेको नेपालमा यतिबेला विपन्न वर्ग तथा दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएका परिवारहरुको लागि विभिन्न प्याकेजको योजना ल्याइएको छ । पोखरा महानगरपालिकाले पनि महानगरमा कोही पनि...

चन्दा उठाएर गरिब परिवारलाई खाद्यान्न वितरण

म्याग्दी, १८ चैत – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेपछि ज्याला मजदुरी गरेर गुजारा चलाउने विपन्न र मजदुर वर्गलाई हातमुख जोर्न समस्या हुन थालेपछि म्याग्दीको एक गाउँपालिकाका वडाध्यक्षले गाउँकै...

बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण

बागलुङ, १५ चैत – बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या...

ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरे ५ वर्षसम्म कैद

काठमाडौं, ७ चैत–सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले...

जनतालाई आश्वस्त पार्न प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं, ७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई आश्वस्त पार्न सम्बोधन गर्ने भएका छन् । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग बिहान छलफल गरेका प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइको पछिल्लो...

अन्तिम समयमा एसइई परीक्षा स्थगित

बागलुङ, ५ चैत– भोली देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । नेपाल सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा प्रभाव पार्न सक्ने भन्दै परीक्षा स्थगीत गरेको हो । कोभिड १९ रोकथाम...

कोरोनाबारे सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्स (लाइभ)

...

जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीवीच कार्यशाला

पोखरा,२३ फागुन – राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीका लागी पोखरामा आयोजना गरिएको क्षमता बिकास कार्यशाला शुक्रवार सम्पन्न भएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले राष्ट्रिय प्रारम्भिक...

सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह

पोखरा/बागलुङ, २२ फागुन – कोरोनाको संत्रासबीच कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला,भेला,भेटघाट र समारोहरु नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीकोतर्फबाट सहाययक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलबाट जारी भएको सार्वजनिक सूचनामा धेरै भीडभाड...

काम नगर्ने शिक्षकको जमाना गए : मेयर जिसी

पोखरा, २२ फागुन शिक्षा सुधारको लागि स्थानीय निकायका जनप्रतिनिधि र शिक्षासम्बद्ध पदाधिकारीलाई क्षमता विकास तालिम दिइएको छ । पोखरा महानगरको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्तर्गत तीनदिने तालीम आयोजना गरिएको हो । कार्यशालामा पोखरा महागरपालिकाका...

-->