बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भौतिक योजनामन्त्रीको हातमा धेरै, कानूनमन्त्रीको सबैभन्दा थोरै !

पोखरा, ६ असार – ठूलो बजेट चलाउने मन्त्रालयलाई ‘मालदार’ मन्त्रालय भनिन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यपछि प्रतिक्रिया दिँदै भनेक थिए, ‘हाम्रो क्षेत्रबाट मालदार मन्त्रालय हाँक्ने...

मन्त्रिमण्डल हेरफेर हुने प्रचण्डको संकेत

पोखरा, ५ असार – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पारित भएसँगै सरकार पुनर्गठन हुनसक्ने संकेत गरेका छन् । उनले मन्त्रिमण्डल फेरबदलको अधिकार प्रधानमन्त्रीको कार्यक्षेत्र भएपनि पार्टी अध्यक्षको रुपमा प्रधानमन्त्री...

गुठी विधेयक संस्कृतिमाथि हस्तक्षेप

सरकार एकपछि अर्को बिवादास्पद काममा फस्दै जान थालेको छ । मिडिया काउन्सिल विधेयकको लफडा बाँकी छँदै फेरि सरकारले अघि सारेको गुठीसम्बन्धि विधेयकले राजधानीलाई जुरुक्क माथि उठाएको छ । नेपालमा २०६२/२०६३ को आन्दोलनपछि परिवर्तन भयो...

२ करोड १५ लाखको क्वार्टरमा मुख्यमन्त्री

पोखरा,३२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सवा २ करोडको नयाँ क्वार्टरमा शुक्रबार सरेका छन् । यसअघि उनी पोखरा महानगरपालिकाले उपलब्ध गराएको गेस्टहाउसमा बस्दै आएका थिए । सरकार गठन भएपछि भने उनी सुरुमा...

नेपाल र युएईबीच स्विट्जरल्यान्डमा भयो श्रम सम्झौता, यस्ता छन् मुख्य बुँदाहरू

काठमाडौं, ३१ जेठ – नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ।स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण...

विप्लव समूहका नौ कार्यकर्ता मध्यरातमा फेरि पक्राउ

पोखरा ,३१ जेठ – नेकपा विप्लव समूहका नौजना कार्यकर्तालाई मध्यरातमा प्रहरीले पोखराबाट पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले राति १२ बजे पक्राउ गरेको हो । पक्राउ परेका नौ जनालाई नै बिहीबार उच्च अदालतले थुनामुक्त...

हत्या आरोपी लेखबहादुर पक्राउ

स्याङ्जा, ३० जेठ- हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह १० घर भइ हाल भीरकोट नगरपालिका १ बस्ने लेखबहादुर सुर्यवंशीलाई पक्राउ गरेको छ । जेट २७ गते पुतलीबजार नगरपालिका १३ का ५५ वर्षीय राजेश अधिकारीको...

विप्लवका कार्यकर्ता छोड्न अदालतको आदेश,

पोखरा, ३१ जेठ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ९ जना कार्यकर्तालाई छाड्न उच्च अदालत पोखराले आदेश दिएको छ । गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११, उरीबाट पक्राउ परेका १८ जनामध्ये ९...

पोखरामा गोली चल्यो ,दुई लागूऔषध कारोबारी पक्राउ

पोखरा,२९ जेठ – वुधवार प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली समेत चलाउनु पर्यो । पोखराको उत्तमचोकमा लागू औषध कारोबारी  भएको जानकारी पाएपछि प्रहरीले पक्राउ...

‘चार किल्ला कायम नभएसम्म फेवाताल किनारका संरचना नहटाउन उच्च अदालतको परमादेश’

पोखरा,२९ जेठ- फेवातालको चार किल्ला कायम नभएसम्म कुनै पनि संरचना नहटाउन उच्च अदालत पोखराले मंगलबार उत्प्रेषण मिश्रित निषेधाज्ञा सहितको परमादेश जारी गरेको छ । अदालतको यो परमादेश पछि पोखरा महानगरले चेतावनी सहित जारी गरेको...

-->