बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अब पोखरेलीको धारामै मिनिरल वाटर !

पोखरा, २८ जेठ – आउँदो तीन वर्षभित्र पोखरेलीले धारामा आएको पानी धक नै नमानी घुटुघुटु पिउन पाउने भएका छन् । जापानी सहयोग नियोग( जाइका) को सहयोगमा पोखराको खानेपानी आयोजना शुद्धिकरण परियोजना सुरु भएपछि पोखरेलीको...

बागलुङको पर्यटन विकासमा ५ करोड, कहाँ कति ?

बागलुङ,२६ जेठ –  सरकारले बागलुङ जिल्लाका पर्यटकीय गन्तव्य विकासका लागि ५ करोड ५ लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका आवश्यक पूर्वाधार निर्माणसँगै प्रवर्द्धन गर्न बजेट विनियोजन गरिएको हो । जिल्लाको पर्यटकीय गन्तव्यको...

संघीय सांसददेखि वडाध्यक्षसम्म ४६ पद खाली, उपनिर्वाचन कहिले हुन्छ ?

काठमाडौँ,२६ जेठ – विभिन्न कारणले अहिलेसम्म वडाध्यक्षदेखि संघीय संसद समेतगरी ४६ पद रिक्त छन् । ती पदमा उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था भएपनि रिक्त रहेका स्थानमा सरकारले उपनिर्वाचन गर्न चासो देखाएपनि पर्याप्त गृहकार्य नगर्दा उपनिर्वाचन...

‘लक्षित समूह स्थानीय तहको बेवास्तामा’

बागलुङ,२६ जेठ – बालबालिका, महिला र जेष्ठनागरिकको क्षेत्रमा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बागलुङमा आयोजना गरेको प्रदेश स्तरीय बाल अधिकार...

कास्कीबाट विप्लवका १८ जना नेता तथा कार्यकर्ता पक्राउ

पोखरा,२६ जेठ –  कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट प्रहरीले घेराबन्दी गरि विप्लवका १८ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित...

ढिलो आयो तर कडा आयो !

पोखरा,२५ जेठ – रातको ठिक १०ः५५ बजे नायिका स्वेता खड्काले आफ्नो फेसबुकमा अकाउन्टमा लेखिन्– ढिलो आयो तर कडा आयो । तर आयो चैं के ? सामाजिक सञ्जालमा धेरैले यही लेखे– ढिलो आयो तर कडा...

सरकारद्वारा चार राजदूत सिफारिस

काठमाडौं, २५ जेठ-सरकारले अस्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशीधर...

गण्डकी प्रदेश नीति तथा कार्यक्रम : घरघरै सहकारीका सदस्य

पोखरा,२५ जेठ – आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सहकारीलाई घरसम्मै पु¥याउने र हरेक घरका एकजना व्यक्तिलाई सदस्य बनाउने नीति लिएको छ । सहकारीलाई वित्तीय लगानीकर्ताको रुपमा प्रवद्र्धन गर्ने र क्षमता विकास तथा अनुदानका...

स्थानिय तहमा अस्पताल निर्माण गर्ने कार्यक्रम हट्यो

पोखरा,२५ जेठ –  चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले समेटेको महत्वपूर्ण स्वास्थ्य क्षेत्र सम्बन्धित कार्यक्रम आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हटेको छ । चालु आर्थिक वर्षमा स्थानीय तहमा २५, नगरपालिकामा ५० र प्रदेश...

गण्डकी प्रदेश सरकारको आ.व २०७६/०७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ )

पोखरा, २४ जेठ-गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले नीति तथा कार्यक्रम प्रश्तुत गरे । नीति तथा कार्यक्रमको पूर्णपाठ यसप्रकार छ । माननीय सभामुख महोदय, माननीय...

-->