बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको छ : प्रम ओली

पोखरा, १८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताएका छन। नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को शनिवार पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माणको लागि युवाहरुको...

रेश नुन्थला माध्यमिक विद्यालयमा एक करोडको अक्षयकोष

बागलुङ, १८ जेठ – गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा सघाउने भन्दै यहाँको एक विद्यालयले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला माध्यमिक विद्यालयले एक करोडको...

आरोही गोपालको पोखरामा स्वागत

पोखरा,१८ जेठ – एचआइभी संक्रमितको रुपमा सगरमाथाको सफल आरोहण गरेका गोपाल श्रेष्ठको शुक्रबार गृहनगर पोखरामा भव्य स्वागत र अभिनन्दन भएको छ । दुई महिना अगाडी पोखरावाट सगरमाथा आरोहणका लागि निस्किएका श्रेष्ठले गएको ८ गते...

ओलीले मोदीलाई किन दिए रुद्राक्ष माला?

काठमाडौं, १७ जेठ  – अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दिनअघि बजेट सार्वजनिक गर्दै अबदेखि सरकारले दिने उपहारमा स्वदेशी उत्पादनका सामग्री अनिवार्य गरिएको घोषणा गरे।स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सरकारको चाहना अर्थमन्त्रीको घोषणालगत्तै प्रधानमन्त्री केपी शर्मा...

सांसदहरुलाई पनि बजेट

पोखरा,१७ जेठ – गण्डकी प्रदेश सरकारले आगामी वर्षमा सांसदहरुलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको बजेट ल्याउने बेलामा नै सत्तारुढ तथा प्रतिपक्षका सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकासको लागि रकम...

गण्डकीमा के के परियोजना ?

पोखरा,१६ जेठ – संघ सरकारले बजेट भाषणमार्फ सानादेखि ठूला पुल पनि आफैले बनाउने घोषणा ग¥यो । आफ्नो गाउँ आफै बनाऊँ कार्यक्रम पनि आफैले चलाउने उद्घोष ग¥यो । रेलदेखि टनेलमार्गका कुरा पनि उठाइए । देशका...

अनुदान पाउनेमा गण्डकी फेरि पुछारमा ?

पोखरा,१६ जेठ – चालु आर्थिक वर्षमा गण्डकीको लागि ६ अर्ब ३६ करोड ससर्त अनुदान छुट्याएकोमा गण्डकीले १ अर्ब ६१ करोडमात्र लिन सक्यो । गण्डकी ससर्त अनुदान लिनेमा पनि सबैभन्दा पुछारमा छ । समपुरक अनुदानमा...

बजेटले प्रदेशको अपमान ग¥यो : मुख्यमन्त्री गुरुङ

पोखरा,१६ जेठ – संघ सरकारले ल्याएको बजेटलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अपमानजनक भएको प्रतिक्रिया दिएका छन् । संघ र प्रदेश दुवै ठाउँमा नेकपाको एकल बहुमतको सरकार छ । तर, संघ सरकारले ल्याएको बजेटप्रति...

१५ खर्ब ३३ अर्बको लोकप्रिय बजेट

पोखरा,१६ जेठ – नेपाल सरकारले लोकप्रिय कार्यक्रमहरु समेटेर ‘लोकप्रिय र महत्वाकांक्षी’ बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ को लागि अर्थमन्त्री युवराज खतिवडाबाट बुधबार दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत आय–व्यय बिवरण( बजेट) मा...

आज १२ ‍‌औं गणतन्त्र दिवस

काठमाडौं,१५ जेठ – गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम...

-->