बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा महानगरको ई–टिकेटिङ घोषणा ‘स्मार्ट हावा गफ !’

पोखरा,२४ जेठ – ‘नयाँ वर्षदेखि हातमा पैसा बोक्नु पर्दैन, खुद्रा पैसा लिएर हिँड्नु पर्दैन, सार्वजनिक सवारी साधनहरुमा ई–टिकेटिङ प्रणाली सुरु हुन्छ, मेसिन टच गराएपछि पैसा त्यहीबाट तिरिन्छ, भिडभाड कम हुन्छ, निश्चित स्थानमा स्टेशन राख्ने...

फेवातालमा ६५ मिटर मापडण्ड: महानगरले दिएको म्याद सकियो, अब के होला ?

पोखरा, २४ जेठ , महानगरले जेठ ८ गते ६५ मिटर मापडण्डभित्रका अस्थायी र स्थायी संरचना हटाउन सार्वजनि सूचना जारी गरेको थियो । सूचना अनुसारको १५ दिने म्याद बिहीबार अर्थात जेठ २३ गते सकियो ।...

पर्यटकीय घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण

म्याग्दी,२३ जेठ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पर्यटकीय स्थल घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ ।चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको यस पदमार्गमा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा घोडेपानीका स्थानीयले ढुङ्गाको...

सगरमाथा आरोही गोपाललाई महानगरको सम्मान

पोखरा, २३ जेठ-सगरमाथाको सफल आरोहण गरेका एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठलाई बिहीबार महानगरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला ओढाएर सम्मान गरेका...

खेलमैदानमा भ्रष्टाचार, इञ्जिनियरसहित ९ जना बिरुद्ध अख्तियारको मुद्धा

पोखरा, २२ जेठ – कास्कीको मादी गाउँपालिका–६, चिप्लीमा रहेको शिद्ध माविको खेलकुद मैदान निर्माण नै नगरी रकम बुझेको आरोपमा अख्तियारले २ इञ्जिनियरसहित ९ जनाबिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार...

स्वतन्त्र सांसदलाई कार्यालय नदिईने

पोखरा,२१ जेठ – तेश्रोपटक संशोधित गण्डकी प्रदेशसभा नियमावली, २०७४ ले स्वतन्त्र प्रदेशसभा सदस्यलाई पनि उपलब्ध गराउने भनिएको संसदीय दलको कार्यालय हटाएको छ । यसअघि निमायवलीको नियम १८६ को उपनियम १ मा “सभामा प्रतिनिधत्व भएका...

दमेकका टोल टोलमा वडाका सेवा

बागलुङ,२० जेठ -जिल्लाको जैमिनी नगरपालिका–३ दमेकले वडाका टोलटोलमा पुगेर कार्यालयबाट प्रवाह हुने सेवा उपलव्ध गराएको छ । भौगोलिक हिसाबले वडा कार्यालय पुगेर सेवा लिन असहज रहेका टोलमा पुगेर वडा कार्यालयबाट प्रवाह हुने सबैखालका सेवा...

प्रतिपक्षीले हात उठाएनन, सभामुख झुक्किए

पोखरा, जेठ १९- ‘माननीय सदस्यहरु आजको बैठकको कारवाही प्रारम्भ हुन्छ’ सभामुख नेत्रनाथ अधिकारीले यति भनिनसक्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु टेबुल ठटाउँदै उठे । सरकारसँग केही विषयमा जवाफ मागेको र सरकारले जवाफ...

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारको १ करोड

पोखरा, १८ जेठ -सरकारले रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई १ करोड रकम दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा स्थापना गरिएको स्मृति प्रतिष्ठानको शनिवार पोखरामा घोषणा गर्दै १ करोड...

विवादित होटेलको ओलीले गरेनन उद्धाटन

पोखरा, जेठ १८ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पोखरामा आए । पोखरामा उनको तीनवटा कार्यक्रम तय गरिएको थियो, होटेल उद्धाटन, स्काउटको कार्यक्रम र रविन्द्र स्मृति प्रतिष्ठानको शुभारम्भ । त्यसकै लागि पोखरा आएतापनि ओलीले पूर्वनिर्धारित...

-->