बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा मुग्लिङ् सडक अब ६ लेनको

पोखरा,१५ जेठ -गण्डकी प्रदेशको प्रवेशद्वार पोखरा–मुग्लिङ सडक विस्तारमा एडिबीले चासो देखाएको छ । एडिबीको ऋण सहायतामा विस्तार हुने पृथ्वी राजमार्ग अन्तर्गतको यो सडकखण्डको लम्बाई ८८ किलोमिटर छ । अनुमानित लागतसहितको डिपिआर पनि सकिइसकेको छ...

स्मार्ट सिटी बनाउने अर्जुनदृष्टी सहित काम गरेँ : मेयर जिसी

पोखरा,१५ जेठ – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा अब ‘स्मार्ट सिटी’ को बाटोमा अगाडि बढेको दावी गरेका छन् । आफूले मेयरको रुपमा सपथ लिएको दुई वर्ष पुगेको अवसरमा मंगलबार पत्रकार सम्मेलनकै आयोजनाग गरी...

बजेट अधिवेशन आजदेखि

पोखरा,१५ जेठ – गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशनले आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम तथा बजेट ल्याउनेछ । संवैधानिक व्यवस्था अनुसार प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ...

गणतन्त्र दिवसमा मुख्यमन्त्रीको शुभकामना

पोखरा,१५ जेठ -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत र सुदृढ पार्न सवै एक जुट हुनुपर्ने बताएका छन । गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले सबै...

सुमार्गीको रकम नरोक्न सर्वोच्चको परमादेश

काठमाडौँ ,१४ जेठ –  सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको श‌ंकास्पद वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको मंगलबारको इजलासले...

पर्यटन मार्फत आर्थिक समृद्धि मूल लक्ष्य :सांसद बुढा

गलकोट,१४ जेठ – गण्डकी प्रदेश सभा सदस्य चन्दबहादुर बुढा सागरले गण्डकी प्रदेश सरकारको मुख्य लक्ष्यनै पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्ने भएको बताए । केही नितिगत समस्याका कारण सोचे अनुरुप काम नभएको स्वीकार गर्दै...

कृषिको अनुदान वास्तविक किसानसम्म नपुगेको मन्त्री लम्सालको स्वीकारोक्ती

पोखरा, १४ जेठ – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कृषिमा दिइएको अनुदान वास्तविक किसानकहाँ नपुगेको स्वीकारेका छन् । ‘हामीले त अनुदान गरीबकहाँ पु¥याउने भनेको थियो नि’, सोमबार पोखरामा आयोजित एक कार्यक्रममा...

मानवअधिकार नै लोकतन्त्रको जग ः पूर्वप्रधानन्यायाधीश उपाध्याय

पोखरा, १३ जेठ –पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले मानवअधिकार बिना लोकतन्त्रको कुनै अर्थ नभएको बताउँदै मानवअधिकार नागरिकको पहिलो सर्त भएकोमा जोड दिएका छन् । उनले राज्यलाई मानवअधिकारको घेराभन्दा बाहिर जान दिन नहुने र राज्यलाई संरक्षक र...

गण्डकी सरकारको बजेट १० अर्बले बढ्ने

पोखरा, १३ जेठ – गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि ३४ अर्ब बढीको बजेट ल्याउने भएको छ । जुन चालु आर्थिक वर्ष ०७५÷७६ को भन्दा १० अर्बले बढी हो । सरकारले चालु आर्थिक...

सगरमाथामा मृतकको संख्या १० पुग्यो

काठमाडौं,१२ जेठ -सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको छ । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भिड बढेको छ । चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यता...

-->