पोखरा,३ जेठ – गण्डकी प्रदेशमा ६० हजार जना बेरोजगार छन् । बेरोजगारमध्ये पुरुषको संख्या ३५ हजार र महिलाको संख्या २४ हजार रहेको छ । कुल ६० हजारमध्ये शहरी क्षेत्रमा बेरोजगारको संख्या ४५ हजार छ...
समुदायको भूमिका महत्वपुर्ण–अध्यक्ष तिमिल्सिना
बागलुङ,३ जेठ – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि समुदायको भुमीका महत्वपूर्ण हुने बताएका छन् । समुदायको चासो र सहभागिता रहेका कयौं समुदायीक विद्यालयहरुले राष्ट्रका लागि आवश्यक दक्ष जनशक्तिको...
गुठी जग्गा संरक्षणमा चासो,अतिक्रमण भएको जग्गा फिर्ता
म्याग्दी ,३ जेठ- म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित दुर्गा भवानी गुठीको अतिक्रमण भएको जग्गा फिर्ता भएको छ ।
वैशाख २१ गते ढोरपाटन दैनिक तथा ढोरपाटन...
‘सेनाले भारतीयको हुनसक्ने भनेको शव त मदन भण्डारीको रहेछ’
–हेमबहादुर थापा मगर
(मदन भण्डारीको शव भेट्टाउने पहिलो व्यक्ति)
२०५० जेठ ४ गते । चितवनको चर्को घाम । बिहानको करिब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीसँग गएका थियौँ ।...
बागलुङ नगरपालिकामा तालाबन्दी
बागलुङ, १ जेठ – नेकपा जिल्ला कमिटिका सदस्य कृष्ण पाठकले बुधबार बागलुङ नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिका भित्र भ्रष्ट्राचार मौलाएको, लापरबाही, ढीलासुस्ती र अटेरी प्रवृत्ति मौलाएको आरोप लगाउँदै पाठकले बुधवार बिहान १० बजे नगरप्रमुख...
विवादमा ४० करोडको ‘मोडेल कृषि फार्म’ कार्यक्रम
पोखरा,२ जेठ – ४० करोड रुपैयाँ बजेटको मोडेल कृषि फर्म कार्यक्रम विवादित बनेको छ । सत्तारुढ दलकै सांसदहरुले यो कार्यक्रमको खारेजी गर्न माग गरेका छन्, भने मन्त्रालयले कार्यविभि नै संशोधन दिएर दोब्बर फर्महरुलाई अनुदान...
प्रदेश सरकार असारे माचोमा : मुख्यमन्त्री गुरुङ
बागलुङ,२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा समेटिएका योजना कार्यान्वयनको ‘असारे माचो’मा रहेको स्वीकारेका छन् । विकास बजेट खर्च गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको...
प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि नीति, बजेट तथा कार्यक्रमबारे पूर्व तयारी
बागलुङ, १ जेठ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारी थालेको छ । प्रदेशका बिभिन्न स्थानिय तहसँग छलफल तथा अन्तरक्रिया गर्दै बजेटका आधार र प्राथमिकताका क्षेत्रका निर्धारण...
मन्त्रीको गोडा ढोगेर योजना माग्नुपर्छ
पोखरा, १ जेठ -सरकारले चालु आर्थिक वर्षको १० महिना बितिसक्दा जम्मा २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेशसभा सदस्यहरु भूमिका विहिन भएका छन् । कसैले कार्यक्रममा प्रमुख अतिथी भनेर बोलायो भने त्यही...
बागलुङमा चट्याङलाग्दा पूर्णाको ज्यान गयो
बागलुङ,३१ बैशाख – गलकोट नगरपालिका वडा नं. ११ रिघा तुतुङ्गामा (साविक रिघा गाविस ४, छिचिम्रा भन्दा केहि तल) चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको...