१५ वर्षमा मागी विवाह गरेका प्रचण्ड-सीता आज ५० औं विवाहोत्सव मनाउँदै
काठमाडौँ २६ वैशाख -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता पौडेलबीच विवाह भएको आज ५० वर्ष पुगेको छ।कास्की ढिकुरपोखरीका दाहालले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६...
बस दुर्घटनामा घाइतेभएकाको उपचार खर्च बेनी नगरपालिकाले व्यहोर्ने
म्याग्दी २६ बैशाख – बुधवार (हिजो) साँझ म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना ५ ख ५७२४ नम्वरको याुत्रवाहक वस दुर्घटनामा घाइते भएकोहरुको उपचारको खर्च बेनी नगरपालिकाले व्यहोर्ने भएको छ ।
बुधवार साँझ बेनीबाट यात्रु...
ड्यामसाइड : कुनैबेला भीडभाड अहिले सुनसान
पोखरा २६ बैशाख – गएको हप्ता पोखराको ड्यामसाइडमा भण्डा पार्कको शिलान्यास गरियो । गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखरामा मेयर मानबहादृुर जिसीले त्यहाँ बन्ने पार्कमा राखिने भण्डा र माछापुच्छे«को प्रतिबिम्ब तालमा देखिने भएकोले यो पोखराको...
खानेपानीले ल्याएको खुशी
बागलुङ, २५ बैशाख– गोठभरी गाईंभैंसी, करेसामा तरकारी, घरभरी बालबच्चा । गोठका गाईंभैसीलाई कम्तीमा दिनको दुई पटक पानी खुवाउनु पर्ने, करेसाबारीका तरकारी आकासकै पानीको भरमा । आकसबाट पानी नपरे सुख्खा याममा यसै मरेर सकिन्थे । बालबच्चाको...
बागलुङ : अहेवको भरमा वडा कार्यालयहरु !
बागलुङ, २५ बैशाख– जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको चकेजाँच र उपचार मात्रै गर्दैनन् नजिकै रहेको वडा कार्यालयमा आउने सबै सेवाग्राहीको काम समेत गर्छन् । उनको काम बिरामी जाँच्ने,...
म्याग्दीमा बस दुर्घटना ; १६ जना घाईते
म्याग्दी २५ बैशाख – म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको याुत्रवाहक वस बुधवार दिउँसो ४ बजे बेनी नगरपालिका–९ भुतुलादैलोमा दुर्घटना हुदा १६ जना घाईते भएका छन् । बेनीदेखि तोरापानी जादै गरेको ना ५ ख ५७२४...
नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको होः प्रधानमन्त्री ओली
काठमाडौं, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताए । एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी कार्यक्रम राखेर ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।
“आगामी एक वर्ष,...
जानीबुझी नै ‘मेरो सरकार’ शब्द राखिएको हो :प्रधानमन्त्री ओली
काठमाडाैँ, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द जानीबुझी राखेको स्पष्टीकरण दिएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘ भुलचुकले होइन...
पोखरामा अब रेडलाइट हैन ‘ईन्जोय जोन’ ,तर सुविधा सबै हुन्छ
पोखरा,२४ बैशाख – गत सालको असोजतिर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बोलीले एउटा बहसको सिर्जना ग¥यो । मुख्यमन्त्री गुरुङले नै बहस हुनुपर्नेमा जोड दिएका थिए ।
‘अवैध रुपमा यौन व्यवसायले पोखरालाई बदनाम गरिरहेको छ । यसलाई व्यवस्थित...
बागलुङमा एकै दिन दुई शव फेला,हिँड्दा हिँड्दै एक व्यक्तिको ज्यान गयो
बागलुङ,२३ बैशाख – बागलुङका बिभिन्न ठाउँमा सोमबार शव फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई जना पूरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
बडिगाड गाउँपालिका–८ नेटाको जंगलमा सडेको अवस्थामा...