काठमाडौं ,२२ बैशाख -सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललाई ‘मेरो सरकार’ शब्दावलीले छायामा पारेको छ। शनिबार संसदका दुबै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको ‘मेरो सरकार’...
पोखरा,२२ बैशाख -सरकारको नीति तथा कार्यक्रममा भनियो,‘ संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई समन्वय, पारस्परिक सहयोग र सहकार्यका आधारमा व्यवस्थित गरिनेछ ।’ यसैगरी ‘अन्तरप्रदेश परिषद्, प्रदेश समन्वय परिषद् र अन्तरसरकारी वित्त परिषद्जस्ता संरचनाहरूलाई सुदृढ र...